नेपालमा छैठौँ कोरोना संक्रमण पुष्टी
- Eraibar
- २०७६ चैत्र २०, बिहीबार १७:११
- 23 Shares

काठमाण्डौँ चैत्र २०(ई-रैवार)
नेपालमा बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमित फेला परेकी छिन्। उनी बाग्लुङ जिल्लाको महिला रहेको बताइएको छ।
उनी पनि कतार एयरबाट नै नेपाल आएकी महिला हुन्। उनको उमेर भने खुलाइएको छैन।
यसअघि पाँचौ संक्रमित पनि बागलुङकै थिइन्। उनी बेल्जियमबाट कतारहुँदै नेपाल आएकी थिइन्।
यो सहित कतार एयरबाट ४ गते नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्।
उनी नेपालमा दोस्रो संक्रमण देखिएको युवतीसँगै कतार एयरबाट आएकी थिइन्। काठमाडौंकी १९ वर्षीया युवती दोस्रो संक्रमित थिइन्।
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरुद्ध किर्ते मुद्दा
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्