कोरोना संक्रमणः मृतक ५० हजार बढी, संक्रमित करिब १० लाख
- Eraibar
- २०७६ चैत्र २०, बिहीबार २२:२७
- 7 Shares

धनगढी चैत्र २०(ई-रैवार)
नोवेल कोरोनाभाईरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । विहिबार रातीसम्मको तथ्यांकअनुसार मृतकको संख्या ५० हजार तीनसय नाघेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले जनाएको छ ।
यस्तै करिब ९ लाख ८३ हजार भन्दा बढीमा यसको संक्रमण पुष्टी भईसकेको छ ।
हालसम्म मृत्यु हुने सबैभन्दा बढी ईटालीमा १३ हजार नौ सय १५ जना छन् भने संक्रमित संयुक्त राज्य अमेरिकामा दुईलाख २८ हजार पाँचसयको हाराहारीमा छन् । ईटालीपछि मृतकको संख्या स्पेनमा छ । जहाँ हालसम्म १० हजारबढीले ज्यान गुमाईसकेका छन् । यस्तै अमेरिकामा पाँचहजार तीनसयबढीले ज्यान गुमाउदा फ्रान्समा चारहजार, चीनमा तीनहजार तीनसय भन्दा बढीको मृत्यु भएको छ ।
यसको संक्रमण भएका हालसम्म दुईलाख छ हजारभन्दा बढी निको भएर घर फर्किसकेका छन् ।
- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्