October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

सरकार, हामी के सौताको छोरा हौँ ?

सरकार, हामी के सौताको छोरा हौँ ?

भारतका सबैजसो सहरमा रोजीरोटीको खोजीमा आएका हामी नेपालीहरुको संयमताको बाँध टुट्ने अवस्था आउन लागेको छ । दिनहुँ काम÷मजदुरी गरेर हातमुख जोड्ने र बचेँखुचेँको पैसा जम्मा गरेर घर पठाउने अवस्थामा रहेका हामी नेपालीहरुका लागि महिनौँ चल्ने ‘लकडाउन’ र पराई देशको बास धान्न सकिने अवस्था छैन् । तेस्रो मुलूकहरुमा रहेका प्रवासीहरुलाई त्यहाँका देशका सरकारहरुले सहयोग गरेको छन्…

कोरोनाको आशंकामा डोटीबाट दुईको स्वाब परिक्षणका लागि पठाईयो

कोरोनाको आशंकामा डोटीबाट दुईको स्वाब परिक्षणका लागि पठाईयो

डोटी चैत्र २५(ई-रैवार) नोवेल कोरोनाभाईरस(कोभिड–१९)को संक्रमणको आशंकामा डोटीका दुईजनाको ‘थ्रोट स्वाब’ परिक्षणका लागि धनगढी पठाईएको छ । दिपायल सिलगढी नगरपालिकाका १८ वर्ष र २० वर्षको उमेरका दुईजनाको स्वाब मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाईएको जिल्ला अस्पताल डोटीले जनाएको छ । दुबैजना युवाहरु भारतबाट आएको अस्पताल स्रोतले जनाएको छ । उनीहरु दुबैजना नेपाल आएको १८…

  • ‘स्वाँब’ संकलन गर्न सेनाको टोली अछाम आयो, डोटी आएन

    ‘स्वाँब’ संकलन गर्न सेनाको टोली अछाम आयो, डोटी आएन

    डोटी चैत्र २५(ई-रैवार) क्वारेन्टाईनमा बसेकाहरुमा नोवेल कोरोनाभाईरस(कोभिड–१९)को परिक्षणका लागि ‘थ्रोट स्वाँब’ लिन नेपाली सेनाको टोली मंगलबार डोटीमा आउने कार्यक्रम थियो । यो खबर सञ्चारमाध्यमबाट सुनेका शिखर नगरपालिका–१० को सिद्धेवर माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेकाहरु विहानैदेखी व्यग्र प्रतिक्षामा थिए । दिउँसोसम्म नआएपछि...

  • सहरभन्दा गाउँमा बढी कोरोनाको जोखिम

    सहरभन्दा गाउँमा बढी कोरोनाको जोखिम

    डोटी चैत्र २५(ई-रैवार) कवि हेमन्त विवश ‘लकडाउन’का बेला गाउँ बढी सुरक्षित हुने विश्लेषण गरेर राजधानी काठमाण्डौँदेखी जन्मथलो डोटी आईपुगे । शहरी क्षेत्रभन्दा गाउँमा चहल–पहल कम हुने र सुरक्षित आहारव्यवहार हुनेभएकाले उनी गाउँमा आएका थिए । पछिल्ला केहीदिनयता भने आफ्नो विश्लेषण...

  • कोरोना रोकथामः ‘क्वारेन्टाईन’मा उकुसमुकुस !

    कोरोना रोकथामः ‘क्वारेन्टाईन’मा उकुसमुकुस !

    डोटी चैत्र २४(ई-रैवार) भूईँमा कार्पेट विछ्याईएको छ । त्यसमाथि म्याट छ । त्यसैमाथि लहरै दर्जनौ व्यक्ती पल्टीएका छन् । तीनजनासम्मले एउटै कम्मल ओढेका छन् । यो दृश्य आदर्श गाउँपालिकाको शारदा माध्यामिक विद्यालयको ‘क्वारेन्टाईन’को हो । जुन दृश्य आईतबार क्वारेन्टाईनमै रहेको...

  • कोरोना विरुद्धको युद्धमा होमिएका एक डाक्टरको मर्मस्पर्शी कबिता

    कोरोना विरुद्धको युद्धमा होमिएका एक डाक्टरको मर्मस्पर्शी कबिता

    विश्व नोवेल कोरोनाभाईरस(कोभिड–१९) को महामारीसंग जुँझिरहेको छ । यो महामारी बाट मानवजातीलाई बचाउन विश्वभरका तमाम स्वास्थ्यकर्मी तथा चिकित्सकहरु जुझिँरहेका छन् । यो महामारीलाई दोस्रो विश्वयूद्धपछिको ठुलो संकटका रुपमा अथ्र्याईएको छ । अर्कोअर्थ ‘तेस्रो विश्वयुद्ध’ भनेर यसलाई टीप्पणी पनि भईरहेको छ...

  • मुम्बईको एक अस्पतालका २६ नर्स र तीन डाक्टरलाई देखियो कोरोना भाइरस

    मुम्बईको एक अस्पतालका २६ नर्स र तीन डाक्टरलाई देखियो कोरोना भाइरस

    एजेन्सी, मुम्बई चैत्र २४ः भारतको मुम्बईमा एक अस्पताल नै कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ। सोमबार दिउँसोसम्म वोखार्ड अस्पतालका २६ नर्स र तीन जना डाक्टरमा कोरोना भाइरसको पुष्टि भएको छ। नर्स र डाक्टरहरूलाई कोरोना भाइरस देखिएपछि स्थानीय प्रशासनले उक्त अस्पतालबाट...

  • कोरोना, कोइला, दीप अनि पराली

    कोरोना, कोइला, दीप अनि पराली

    आस्था र अन्धविश्वासलाई कसैले एउटै तुलोमा जोख्ने मुर्खता गर्छ भने त्यसलाई मेरो आत्माले पटक्कै स्वीकार गर्दैन । म आत्माको अभिव्यक्ति बोल्छु । कसैबाट निर्देशित भएर ओठे अनि झुटो अभिव्यक्ति बोल्न मलाई न मेरो स्वभावले दिन्छ, न त आत्मसम्मनले नै ।...

  • गोली लागेर महिलाको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

    गोली लागेर महिलाको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

    डोटी चैत्र २४(ई-रैवार) डोटीको जोरायल गाउँपालिकाकी एक महिलाको भरूवा बन्दुकको गोली लागेर मृृत्यु भएको छ । जोरायल गाउँपालिका–४ देउथलाकी २० वर्षिया अनिता वनको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो । उनको मृत्यु ‘हत्या’ वा ‘आत्महत्या’ के हो ? भन्ने...