कारागारबाट रेशम चौधरीलाई वीर अस्पताल लगियो
काठमाडौं, साउन २३ (ई-रैवार) कैलालीको टिकापुर घटनाका दोषी रेशम चौधरी अस्पताल भर्ना भएका छन् । डिल्लीबजार कारागारमा रहेको उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । डिल्लीबजारस्थित कारागारका जेलर गणेश आचार्यका अनुसार चौधरीको खुट्टा र मुटुमा समस्या देखिएपछि...




