२४ घण्टामा ४ सय ६४ कोरोना संक्रमित थपिए, ४ सय २५ जना डिस्चार्ज
- Eraibar
- २०७७ श्रावण २३, शुक्रबार १७:४४
- 8 Shares

धनगढी, साउन २३ (ई-रैवार)
महामारीका रुपमा फैलिएको कोरोना भाइरसका थप ४ सय ६४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा चार सय ६४ संक्रमित थपिएका पुष्टि गरेका हुन ।
प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ४ सय २५ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म उपचारपछि घर फर्किएका विरामीको संख्या १५ हजार ८ सय १४ पुगेको छ ।
यस अघि बुधबार देशभर ३ सय ८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक सय ३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३ सय ६० कोरोना संक्रमित थपिएका थिए भने २ सय ३३ जना डिस्चार्ज भएका थिए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्