भदौ १ गतेदेखि विद्यालयमा भर्ना खोल्नु – सरकार
- Eraibar
- २०७७ श्रावण २३, शुक्रबार ११:१५
- 12 Shares

काठमाडौं, साउन २३ (ई-रैवार)
सरकारले शैक्षिक सत्र ०७७ – ०७८ को भर्ना भदौ १ गतेदेखि खोल्न आह्वान गरेको छ । भदौ १ गतेबाट भर्ना खोल्ने निर्णय यसअघि नै गरे पनि कोरोनाका संक्रमित बढ्न थालेपछि निर्णय पुनर्विचार हुनसक्ने चर्चा समेत भइरहेका बेला शिक्षा मन्त्रालयले बिहीबार ७ सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै भर्ना खोल्न भनेको हो ।
मन्त्रालयले ०७६ को नतिजा प्रकाशन गर्न बाकी रहे प्रकाशन गर्न पनि भनेको छ। त्यसैगरी विद्यालयमा विद्यार्थीको संख्यात्मक विवरण यकिन गर्न, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउन, पाठ्यपुस्तक उपलब्ध गराउन समेत भनेको छ ।

-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्