प्रादेशिक बनेपछि जोगबुडा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा
डडेल्धुरा : गत पुसमा ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति भएको जोगबुडा प्रादेशिक अस्पतालले पहिलो पटक आकस्मिक शल्यक्रिया (इमर्जेन्सी एलएससीएस)मार्फत प्रसूति सेवा सफलतापूर्वक सञ्चालन गरेको छ । अस्पतालका अनुसार बिहीबार १९ वर्षीया गर्भवतीको गर्भावधि नाघेको (पोस्ट–डेट), पाठेघरमा पानीको मात्रा अत्यधिक कम भएको...


