October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं : कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को साउन २ र ३ गते सञ्चालन गरेको पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजामा ८१.१९ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । परीक्षमा कुल ७१ हजार ३१० जना सहभागी भएकामा ५८ हजार ८९७ जना विद्यार्थीले…

निर्मला पन्तबारे प्रश्न सोध्ने सांसदलाई गृहमन्त्रीले गरे प्रतिप्रश्न- हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन ?

निर्मला पन्तबारे प्रश्न सोध्ने सांसदलाई गृहमन्त्रीले गरे प्रतिप्रश्न- हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन ?

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले सांसदहरूलाई सदनमा अब निर्मला पन्त प्रकरणका प्रश्न नसोध्न आग्रह गरेका छन् । आज राष्ट्रियसभाको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त प्रकरणबारे प्रश्न सोधेका थिए । राष्ट्रिय सभाको बिहीबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तले कहिले न्याय पाउँछिन् भनी प्रश्न सोधेपछि गृहमन्त्री गुरुङले प्रतिप्रश्न गरेका हुन् । ‘कञ्चनपुरकी निर्मला…

  • कैलालीमा ग्रिनेड पड्किँदा दुई सैनिक घाइते, काठमाडौँ रेफर

    कैलालीमा ग्रिनेड पड्किँदा दुई सैनिक घाइते, काठमाडौँ रेफर

    धनगढी: कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सैन्य तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक घाइते भएका हुन । गोदावरी नगरपालिका–४ स्थित वनदेवी फायरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण, तेघरी...

  • डोटीको पेटारो : सदियौँदेखि बडीमालिका पुगिरहेको आस्थाको यात्रा

    डोटीको पेटारो : सदियौँदेखि बडीमालिका पुगिरहेको आस्थाको यात्रा

    धनगढी : सुदूरपश्चिमको प्रसिद्ध धार्मिक धाम  तथा पर्यटकीय गन्तव्य बडीमालिका पूजाका लागि भदौ दोस्रो साताको पर्खाइ सुरु भइसकेको छ। मेलाको तिथि नजिकिँदै गर्दा सुदूरपश्चिमभर बडीमालिका यात्राको तयारीमा तीर्थालुको उत्साह छाइसकेको छ। यसै मेसोमा इतिहास र आस्था जोड्ने डोटीको प्राचीन ‘पेटारो’...

  • वालेन्द्र सरकारको चार महिना: सुधारको नारादेखि विवादको घेरासम्म

    वालेन्द्र सरकारको चार महिना: सुधारको नारादेखि विवादको घेरासम्म

    काठमाडौँ : सुधारको नाराका कारण अपार जनसमर्थन पाएर प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकार चार महिनामै अनेक विवादले घेरिएको छ । सुधारका केही कदम चालिए पनि यसबीचमा भएका करिब डेढ दर्जन निर्णयका कारण सरकार आलोचित भइरहेको छ । सरकारका कतिपय निर्णयले...

  • प्रशासनले जेनजी अभियानीसँग माग्यो १ लाख धरौटी, तिर्न नसकेपछि थुनामा

    प्रशासनले जेनजी अभियानीसँग माग्यो १ लाख धरौटी, तिर्न नसकेपछि थुनामा

    काठमाडौं : जेनजी अभियानीसँग जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिव्यक्ति एक लाख रूपैयाँ धरौटी माग गरेको छ। माइतीघरमा भएको लघुवित्त ऋणीहरूको आन्दोलन क्रममा पक्राउ परेका तीन जना जेनजी अभियानीसँग प्रशासनले प्रतिव्यक्ति एक लाख रूपैयाँ धरौटी माग गरेको हो। उनीहरूले धरौटी तिर्न...

  • मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह

    मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह

    काठमाडौँ : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन...