October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

मुख्य समाचार

द्याँचु-गौरा मन्दिर निर्माणस्थलमा बरालगाउँ समाजद्वारा वृक्षारोपण

द्याँचु-गौरा मन्दिर निर्माणस्थलमा बरालगाउँ समाजद्वारा वृक्षारोपण

मसुरिया : श्री केदार भागेश्वर बरालगाउँ समाजले कैलालीको बढैपुरस्थित द्याँचु/गौरा मन्दिर निर्माणस्थलमा वृक्षारोपण गरेको छ। शनिबार बढैपुरमा समाजका अध्यक्ष चेतराज जोशीको अध्यक्षतामा बसेको भेलाले मन्दिर निर्माणस्थल परिसरमा विभिन्न जातका फूल तथा बिरुवा रोपेको हो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोजराज जोशीका अनुसार परिसरमा वीरेन्द्र फूल, कल्की लगायतका फूल तथा विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको छ। मन्दिर…

रोल्पामा पहिरोको कहर : दुई दिनमा १५ जनाको मृत्यु, बस्ती शोकमा

रोल्पामा पहिरोको कहर : दुई दिनमा १५ जनाको मृत्यु, बस्ती शोकमा

रोल्पा : लगातारको वर्षापछि आएको पहिरोले रोल्पाको पूर्वी क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिकाका बस्तीहरू शोकमा डुबेका छन्। प्रहरीका अनुसार बुधबार थबाङ गाउँपालिका–५ कोटलबारामा आएको पहिरोले एउटा बस्ती नै बगाउँदा ११ जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। दुई जना घाइतेको बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचार…

  • जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

    जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

    काठमाडौं : सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई स्वरोजगार तथा उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै जेनजी आन्दोलनका...

  • शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै शिक्षा मन्त्रालय

    शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै शिक्षा मन्त्रालय

    काठमाडौँ । प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने भएको छ। मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम शनिबार विराटनगरमा हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे कार्यक्रम आयोजना...

  • इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एक जनाको मृत्यु

    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एक जनाको मृत्यु

    इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तस्थित फ्लोरेस क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ५ बज्नुअघि गएको भूकम्पपछि केही समय तटीय क्षेत्रमा सुनामीको चेतावनीसमेत जारी गरिएको थियो। अधिकारीहरूका अनुसार भूकम्पको केन्द्रबिन्दु नाजेकेओबाट करिब ३० किलोमिटर टाढा र जमिनको...

  • विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : देउवा

    विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : देउवा

    काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधि र विधान मिचेर गरिएको विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनाएको बताएका छन्। पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै...