विश्व लामखुट्टे दिवस : ‘सानो टोकाइ, ठूलो चुनौती’
काठमाडौं : विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम न्यूनीकरण तथा यसबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ। लामखुट्टेको टोकाइबाट औँलो,...


