बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
बैतडी : उमेर पढ्ने, खेल्ने र भविष्यको सपना बुन्ने हो। तर बैतडीका धेरै किशोरीका लागि यही उमेर मातृत्वको जिम्मेवारी बोक्ने समय बनिरहेको छ। स्वास्थ्य कार्यालय बैतडीको पछिल्लो तीन वर्षको तथ्यांकले २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या वर्षेनी बढ्दै गएको...


