October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

सर्वोच्चको अल्टिमेटम : द्वन्द्वकालमा कब्जा गरिएको सम्पत्ति ६ महिनाभित्र फिर्ता गर्नू

सर्वोच्चको अल्टिमेटम : द्वन्द्वकालमा कब्जा गरिएको सम्पत्ति ६ महिनाभित्र फिर्ता गर्नू

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वका क्रममा कब्जा गरिएको सम्पत्ति फिर्ता गर्न सरकारलाई ६ महिनाको अन्तिम समयसीमा दिएको छ। अदालतको आदेश कार्यान्वयन नभए गृह मन्त्रालयसहित जिम्मेवार पदाधिकारीमाथि अदालतको अवहेलनामा कारबाही र सजाय हुने चेतावनी दिइएको छ। धनुषाका द्वन्द्वपीडित चिरञ्जीवी बास गिरीको मुद्दामा सर्वोच्चले गृह मन्त्रालय, कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय धनुषालाई फैसला कार्यान्वयनका लागि…

देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिनाथमा पूजाआराधना

देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिनाथमा पूजाआराधना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित, शान्ति र कल्याणको कामना गर्दै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्। प्रथम महिला सबिता पौडेलसहित पशुपतिनाथ पुगेका राष्ट्रपति पौडेलले भगवान् पशुपतिनाथको दर्शन तथा विशेष पूजाआराधना गरेका हुन्। उनले देशमा शान्ति, समृद्धि र जनताको सुख–समृद्धिको कामना गरेका छन्। पूजाअर्चनापछि राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गरेका…

  • कांग्रेस निर्वाचन समितिको बैठक बस्दै, १५औँ महाधिवेशनको कार्यतालिका फेरबदल हुने

    कांग्रेस निर्वाचन समितिको बैठक बस्दै, १५औँ महाधिवेशनको कार्यतालिका फेरबदल हुने

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ। आगामी १५औँ महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो। समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा...

  • एसिसी प्रिमियर कपः समूह विजेता बन्न नेपाललाई हङकङविरुद्ध जित आवश्यक

    एसिसी प्रिमियर कपः समूह विजेता बन्न नेपाललाई हङकङविरुद्ध जित आवश्यक

    काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप २०२६ को समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुँदैछ। प्रतियोगितामा लगातार तीन खेल जित्दै ६ अंकसहित समूह ‘ए’ को शीर्ष...

  • देशभर मनसुनी प्रभाव कायमै, सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

    देशभर मनसुनी प्रभाव कायमै, सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

    धनगढी। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको पश्चिमी भूभागनजिक रहेको छ। उत्तर प्रदेश आसपास विकसित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका अधिकांश भूभागमा बदली र...

  • महाकाली नदीमा १५ वर्षीया किशोरी बेपत्ता, भिडियो बनाउने क्रममा खसेकी थिइन्

    महाकाली नदीमा १५ वर्षीया किशोरी बेपत्ता, भिडियो बनाउने क्रममा खसेकी थिइन्

    कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–१०, खड्कदे नजिक महाकाली नदीमा भिडियो बनाउने क्रममा १५ वर्षीया किशोरी बेपत्ता भएकी छन्। स्थानीय सृष्टि सुनार भिडियो बनाउने क्रममा नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनासँग सम्बन्धित भिडियोसमेत सार्वजनिक भएको छ। भिडियोमा...