October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

नेपाली भूमिमा भारतीय ठेगाना राखिएको बोर्ड, दार्चुलामा चर्कियो विरोध

नेपाली भूमिमा भारतीय ठेगाना राखिएको बोर्ड, दार्चुलामा चर्कियो विरोध

दार्चुला । महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुलको नेपालतर्फ भारतीय ठेगाना राखिएको साइनबोर्ड भेटिएपछि दार्चुलामा नागरिकस्तरबाट विरोध चर्किएको छ। नेपालतर्फ पर्ने पुल क्षेत्रमा राखिएको ‘नेपाल–भारत मैत्री सेतु’ लेखिएको बोर्डमा ठेगानाका रूपमा ‘काली नदी, छारछुम’ उल्लेख गरिएको छ। छारछुम भारतको धारचुला तहसिलअन्तर्गत पर्ने क्षेत्र हो। नेपालतर्फको पुल क्षेत्र भने महाकाली नगरपालिका–८, असिगडा पर्छ। कालापानीलगायत…

चिनेजानेकैबाट बालबालिका बेचबिखनको जोखिम, मानव तस्करीको शैली फेरिँदै

चिनेजानेकैबाट बालबालिका बेचबिखनको जोखिम, मानव तस्करीको शैली फेरिँदै

धनगढी । नेपालमा मानव बेचबिखनको स्वरूप फेरिँदै गएको छ। अपरिचित व्यक्ति वा संगठित गिरोहबाट मात्रै होइन, आफ्नै साथीभाइ, परिवारका सदस्य र चिनेजानेकै व्यक्तिबाट बालबालिका बेचबिखनको जोखिममा पर्न थालेका छन्। ऋण, गरिबी, सामाजिक दबाब, रोजगारीको खोजी र बसाइँसराइजस्ता कारणले सीमान्तकृत परिवारका बालबालिका विशेषगरी सीमापार बेचबिखन तथा जबरजस्ती श्रमको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ। द एशिया…

  • बाजुरामा खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता

    बाजुरामा खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता

    बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा बगेर एक किशोर बेपत्ता भएका छन्। जगन्नाथ गाउँपालिका–३ का बिर्ज सिंहका अन्दाजी १७ वर्षीय छोरा अनुज सिंह मंगलबार बाख्रा चराउन गएका बेला कालसिङ्गे खोला तर्ने क्रममा बगेका हुन्। मंगलबार दिउँसो करिब १...

  • सङ्घीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न विधेयक र प्रस्ताव पेस हुँदै

    सङ्घीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न विधेयक र प्रस्ताव पेस हुँदै

    काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ। दुवै सदनमा विभिन्न विधेयक, प्रस्ताव तथा समितिका प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल...

  • आजको मौसम : देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज अधिकांश भूभागमा बदली रहने तथा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको...