July 25, 2026, Saturday
२०८३ श्रावण १०

मुख्य समाचार

कांग्रेस इतर पक्षले घोषणा गर्‍यो राष्ट्रिय भेला, सभापति थापाको कार्यशैली नसच्चिए पार्टी विभाजनमा जाने दिए चेतावनी

कांग्रेस इतर पक्षले घोषणा गर्‍यो राष्ट्रिय भेला, सभापति थापाको कार्यशैली नसच्चिए पार्टी विभाजनमा जाने दिए चेतावनी

काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेको छ । बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गरेका हुन् । उनका अनुसार, साउन २९ गते काठमाडौंमा गर्नेगरी राष्ट्रिय भेला तय गरिएको हो । ‘हामीले सातै प्रदेशमा भेला गरिसकेका छौं,’ उनले भने, ‘यो…

टीकापुर विमानस्थल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने : मन्त्री पौडेल

टीकापुर विमानस्थल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने : मन्त्री पौडेल

टीकापुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले टीकापुर विमानस्थल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन् । मन्त्री पौडेलले मङ्गलबार टीकापुरका धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्ने क्रममा टीकापुर विमानस्थल, टीकापुर पार्क र पद्मप्रकाशेश्वर महादेव मन्दिरको निरीक्षणका क्रममा मन्त्री पौडेलले उक्त कुरा बताएका हुन । एक दशकसम्म हवाई सेवा सञ्चालन भएको तथा दुई…

  • अख्तियारले कैलालीका दुवै डिभिजन वन कार्यालयका कागजात लियो नियन्त्रणमा

    अख्तियारले कैलालीका दुवै डिभिजन वन कार्यालयका कागजात लियो नियन्त्रणमा

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीका दुवै डिभिजन वन कार्यालयका कागजात नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले मंगलबार डिभिजन वन कार्यालय धनगढी र डिभिजन वन कार्यालय पहलमानपुरको कागजात नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार...

  • म नेपाल फर्कंदै छु, सरकार प्रतिशोधी बन्न सक्छ : देउवा

    म नेपाल फर्कंदै छु, सरकार प्रतिशोधी बन्न सक्छ : देउवा

    काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले साउनभित्रै आफू स्वदेश फर्कन लागेको बताएका छन् । देउवाले बीपी स्मृति दिवसका अवसरमा एक वक्तव्य जारी गर्दै यही महिनाभित्र स्वदेश फर्कने बताएका हुन्। निवर्तमान सभापति देउवाले वर्तमान राजनीति प्रतिशोधको भावनाबाट...

  • आइसीसी विश्वकप लिग-२ : आज नामिबियासँग प्रतिस्पर्धा गर्दै नेपाल

    आइसीसी विश्वकप लिग-२ : आज नामिबियासँग प्रतिस्पर्धा गर्दै नेपाल

    काठमाडौं : नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबियाविरुद्ध खेल्दै आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको यात्रा सुरु गर्दै छ।  नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा हुने खेल मंगलबार दिउँसो पौने ३ बजे सुरु हुनेछ। यस शृंखलाका लागि यसअघि नै रोहित पौडेलको...

  • गुडिरहेको कारमा एक्कासि आगो लाग्दा चालकको मृत्यु

    गुडिरहेको कारमा एक्कासि आगो लाग्दा चालकको मृत्यु

    काठमाडौँ : काठमाडौंको कीर्तिपुरमा गुडिरहेको कारमा आगलागी भएको छ। कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको हो।  जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले दिएको जानकारी अनुसार मंगलबार ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै गुडिरहेको...

  • कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशका चुनौती सामना गर्न सक्छ : नैनसिंह महर

    कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशका चुनौती सामना गर्न सक्छ : नैनसिंह महर

    काठमाडौँ : नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली कांग्रेसको सुदृढ एकता र सशक्त संगठनले मात्र मुलुकले सामना गरिरहेका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न सक्ने बताएका छन्। बीपी कोइराला स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना...