एमाले केन्द्रीय कमिटी बैठक जारी: ११८ नेताले धारणा राखे, बाँकी सदस्यको धारणापछि सचिवालय बस्ने
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ। बैठक बिहान ९ बजेबाट ललितपुरको भैंसेपाटीस्थित एक पार्टी प्यालेसमा बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। बैठकमा हिजो ११८ जना केन्द्रीय सदस्यले आफ्नो...


