जलवायु न्यायका लागि हिमाली र टापु राष्ट्रबीच सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल
न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका हिमाली तथा साना टापु विकासशील राष्ट्रबीचको सहकार्य थप सुदृढ गर्दै साझा आवाजलाई विश्वमञ्चमा प्रभावकारी बनाउनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहेका मन्त्री खनालले बुधबार जलवायु...


