October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झनामा श्राद्ध गरिँदै

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झनामा श्राद्ध गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। आज प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गरिने भएकाले यस अवधिलाई ‘सोह्र श्राद्ध’ भनिन्छ। यसलाई अपर पक्ष वा प्रेत पक्षसमेत भनिन्छ। वैदिक…

कांग्रेसको समानान्तर महाधिवेशन : देउवा समूहले सबै तहमा जेनजी प्रतिनिधित्व अनिवार्य गर्दै

कांग्रेसको समानान्तर महाधिवेशन : देउवा समूहले सबै तहमा जेनजी प्रतिनिधित्व अनिवार्य गर्दै

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर महाधिवेशनको तयारी गरिरहेको पूर्वसभापति शेरबहादुर देउवा समूहले वडादेखि केन्द्रसम्मका कार्यसमितिमा नवयुवा (जेनजी) प्रतिनिधित्व अनिवार्य गर्ने तयारी गरेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिअन्तर्गतको केन्द्रीय निर्वाचन समितिले तयार गरिरहेको निर्वाचन निर्देशिकामा १८ देखि २८ वर्ष उमेर समूहका महिला र पुरुषलाई सबै तहका कार्यसमितिमा समेट्ने व्यवस्था…

  • कञ्चनपुर भन्सारका अधिकृत भट्ट जिम्मेवारीबाट हटाइए

    कञ्चनपुर भन्सारका अधिकृत भट्ट जिम्मेवारीबाट हटाइए

    धनगढी । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ। भन्सार विभागले भट्टलाई गड्डाचौकीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरेको हो। भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर...

  • लगातारको वर्षापछि सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

    लगातारको वर्षापछि सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

    धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायत सम्भावित जोखिम बढेपछि सुदूरपश्चिमका पहाडी सात जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। कैलाली र कञ्चनपुरबाहेक प्रदेशका सातवटै पहाडी जिल्लाका स्थानीय प्रशासनले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सवारीसाधन...

  • प्रधानमन्त्री बालेन आज स्वदेश फर्कंदै, दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्ने

    प्रधानमन्त्री बालेन आज स्वदेश फर्कंदै, दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्ने

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज (असोज १०) स्वदेश फर्कंदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेन दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्नेछन्। प्रधानमन्त्री बालेन असोज ६ गते १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा...

  • जापानसँगको खेल वर्षाले रोकियो, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

    जापानसँगको खेल वर्षाले रोकियो, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

    काठमाडौं । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार निसिनमा आयोजक जापानसँग हुने भनिएको समूह चरणको खेल वर्षाका कारण पूरा हुन सकेन। नेपालले पहिले ब्याटिङ गर्दै १५ ओभरमा ४...