October 31, 2026, Saturday
२०८३ कार्तिक १५

मुख्य समाचार

जेन-जी आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

जेन-जी आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ : सरकारले जेन-जी प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।गृह मन्त्रालयले आइतबार सूचना जारी गरी परिचयपत्र लिन छुटेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफैँ उपस्थित भएर आवश्यक विवरण पेस गरी प्रक्रियामा आउने अनुरोध गरेको हो । मन्त्रालयले हालसम्म ५३६ जना घाइतेले परिचयपत्र बनाइसकेको पनि जनाएको छ । हाल जिल्ला प्रशासन कार्यालयबाट धमाधम…

सुदूरपश्चिम महोत्सवको तयारी पुरा, उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्ने

सुदूरपश्चिम महोत्सवको तयारी पुरा, उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्ने

धनगढी : सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ । धनगढीमा सोमबारदेखि सुरु हुने आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलमा लाग्ने महोत्सव २२ गतेबाट सुरु भई पुस २ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन भोलि दिउँसो (सोमबार) २ बजे…

  • गोवास्थित नाइट क्लबमा सिलिण्डर पड्किएर आगलागी, २३ को मृत्यु 

    गोवास्थित नाइट क्लबमा सिलिण्डर पड्किएर आगलागी, २३ को मृत्यु 

    काठमाडौं : भारत गोवाको एक नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । गोवाको चर्चित नाइट क्लबमा आगलागी हुँदा पर्यटक, कर्मचारीसहित २३ जनाको मृत्यु भएको हो । शनिबार मध्यरातमा क्लबको किचेनमा ग्यास सिलिन्डर पड्किएर अरपोरा क्षेत्रमा भएको विष्फोट...

  • दार्चुलामा भूकम्पको धक्का

    दार्चुलामा भूकम्पको धक्का

    दार्चुला : दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको हो । केन्द्रका अनुसार दार्चुलाको घुसा केन्द्र बिन्दूगरी आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको थियो। उक्त भूकम्पको तीव्रता ४.६...

  • आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    काठमाडौँ : ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। विशेषगरी अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ।  सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०‌औं वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन...

  • एनपिएल : आज लिग चरणको अन्तिम खेल, जनकपुर र कर्णाली भिड्दै

    एनपिएल : आज लिग चरणको अन्तिम खेल, जनकपुर र कर्णाली भिड्दै

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्ने हुन । अपराह्न ३ः३० बजे हुने...

  • प्रत्यक्षमा कम्तीमा एकतिहाइ उम्मेदवार महिला बनाउन आयोगको निर्देशन

    प्रत्यक्षमा कम्तीमा एकतिहाइ उम्मेदवार महिला बनाउन आयोगको निर्देशन

    काठमाडौँ : आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा कम्तीमा एकतिहाइ महिला समेट्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । प्रत्यक्षमा राजनीतिक दलहरूले न्यून संख्यामा महिला उम्मेदवार बनाउने प्रवृत्ति देखिएकाले त्यसमा सुधार ल्याउन आयोगले निर्देश गरेको हो ।  २०७९ को प्रतिनिधिसभा र...

  • विराटनगर किंग्ससँग अपराजित सुदूरपश्चिम रोयल्स स्तब्ध

    विराटनगर किंग्ससँग अपराजित सुदूरपश्चिम रोयल्स स्तब्ध

    काठमाडौँ : साम हेजलेट र फाफ डु प्लेसिसले ७ ओभरमै ९७ रन जोडेपछि विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर १ मा स्थान पक्का गरेको छ । शनिबार टस जितेपछि ब्याटिङ निम्तो पाएको...

  • निर्वाचन आयोगले दियो दलहरूलाई २० बुँदे निर्देशन

    निर्वाचन आयोगले दियो दलहरूलाई २० बुँदे निर्देशन

    काठमाडौँ : निर्वाचन आयोगले राजनितिक दलहरूलाई २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी चुनावमा प्रत्यक्षतर्फको उम्मेदवारीमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता लगायत राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन दिएको हो । ेआगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य...