October 30, 2026, Friday
२०८३ कार्तिक १४

मुख्य समाचार

कैलालीमा गोली हानेर श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए बन्दुक

कैलालीमा गोली हानेर श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए बन्दुक

गोदावरी : कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैमाथि गोली प्रहार गरेका छन्। गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ। घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। बुधबार अपराह्न गाउँ नजिकैको…

सुदूरपश्चिम महोत्सवमा ११ करोडभन्दा बढीको कारोबार, आयोजकलाई झन्डै ८३ लाख नाफा

सुदूरपश्चिम महोत्सवमा ११ करोडभन्दा बढीको कारोबार, आयोजकलाई झन्डै ८३ लाख नाफा

धनगढी : सुदूरपश्चिम महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । सुदूरपश्चिमको पहिचान, संस्कृति र आर्थिक सम्भावनालाई उजागर गर्ने उद्देश्यले गत मंसिर २१ गते महोत्सवको आयोजना गरिएको थियो । कैलाली उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलनमार्फत महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा महोत्सव भव्य र उपलब्धिमूलक भएको जनाएको छ । सुदूरपश्चिम महोत्सवमा ११…

  • ब्राउन सुगरसहित नेपालका ३ युवक भारतमा पक्राउ

    ब्राउन सुगरसहित नेपालका ३ युवक भारतमा पक्राउ

    धनगढी : ब्राउन सुगरसहित तीन जना नेपाली नागरिक भारतमा पक्राउ परेका छन्। भारतको खिरी जिल्लामा लागूऔषध ब्राउन सुगरसहित कैलालीका तीन जना नेपाली नागरिक पक्राउ परेका हुन्। एसएसबीका अनुसार सोमबार साँझ खिरी जिल्लाको सम्पूर्णानगरस्थित बसही क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)...

  • बोगटानबाट धनगढी जादै गरेको जिप दुर्घटना हुँदा ४ जना घाइते

    बोगटानबाट धनगढी जादै गरेको जिप दुर्घटना हुँदा ४ जना घाइते

    डोटी : डोटी बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बोगटान फुड्सिल गाउँपालिका– ३ इनाडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका हुन्। मंगलबार बिहान बोगटान फुड्सिल गाउँपालिका– ३ इनाडाबाट कैलालीतर्फ जाँदै गरेको...

  • दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

    दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

    दार्चुला : दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको हो। केन्द्रका अनुसार, बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प...

  • बाजुरामा ढुंगा प्रहार गरेर एक युवकको हत्या

    बाजुरामा ढुंगा प्रहार गरेर एक युवकको हत्या

    धनगढी : बाजुरामा एक युवकको हत्या भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार स्वामीकार्तिक गाउँपालिका-२ पुडेनीका ३५ वर्षीय सर्वाश बुढाको हत्या भएको हो । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार स्थानीय धनबहादुर महतरा...

  • निर्वाचन आयोगले समानुपातिक सांसदलाई बिहीबार प्रमाणपत्र दिने

    निर्वाचन आयोगले समानुपातिक सांसदलाई बिहीबार प्रमाणपत्र दिने

    काठमाडौँ : निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सांसदलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण...

  • रास्वपाका नवनिर्वाचित सांसदकाे अभिमुखीकरण आजदेखि

    रास्वपाका नवनिर्वाचित सांसदकाे अभिमुखीकरण आजदेखि

    काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष...

  • पाकिस्तानको हवाई आक्रमणमा ४०० जनाको मृत्यु

    पाकिस्तानको हवाई आक्रमणमा ४०० जनाको मृत्यु

    अफगानिस्तान : सोमबार राति अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताहरूको उपचार गर्ने एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४०० जनाको मृत्यु भएको अफगानिस्तानले दाबी गरेको छ। यद्यपि, पाकिस्तानले अस्पतालमा आक्रमण गरेको आरोपलाई अस्वीकार गरेको छ।  पूर्वी अफगानिस्तानमा समेत गरिएका आफ्ना...