September 11, 2026, Friday
२०८३ भाद्र २६

अन्तर्राष्ट्रिय

नेपालसहित १८५ देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार

नेपालसहित १८५ देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार

काठमाडौँ । चुनावी अभियानदेखि नै ‘अमेरिका फर्स्ट’ नीतिलाई जोडतोडका साथ उठाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गरेका छन् । ट्रम्पको नयाँ घोषणामा नेपालसहित १ सय ८५ मुलुकको व्यापार प्रभावित हुने भएको छ । ट्रम्पले नेपाललाई १० प्रतिशत भन्सार शुल्क लाग्ने देशको सूचीमा समावेश गरेका छन् । हाल नेपालले सयभन्दा…

ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय नै खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। बिहीबार ह्वाइट हाउसको पश्चिमी कोठामा उनले वरिपरि विद्यार्थीहरूलाई राखेर शिक्षा मन्त्रालय  खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। शिक्षा मन्त्रालयले पैसा मात्रै धेरै खर्च गरेको तर परिणाम चित्तबुझ्दो नभएकाले यसलाई राखिरहन उचित नहुने बताउँदै ट्रम्पले खारेजीको प्रक्रिया अगाडि बढाउन…

  • रेखा गुप्ता बनिन् दिल्लीकी नवौँ मुख्यमन्त्री, लिइन् शपथ

    रेखा गुप्ता बनिन् दिल्लीकी नवौँ मुख्यमन्त्री, लिइन् शपथ

    नयाँ दिल्ली । शालीमार बागबाट भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ता दिल्लीको नवौँ मुख्यमन्त्री बनेकी छन् । गुप्ताले बिहीबार रामलीला मैदानमा मुख्यमन्त्री पदको शपथ लिएकी हुन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई...

  • विदेशी सहायता रोक्ने ट्रम्पको नीतिमा के दियो अमेरिकी अदालतले आदेश ?

    विदेशी सहायता रोक्ने ट्रम्पको नीतिमा के दियो अमेरिकी अदालतले आदेश ?

    काठमाण्डौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता रोक्ने सम्बन्धी आदेशका विरूद्धमा हालिएको रिटमा अमेरिकाको जिल्ला अदालतले अस्थायी निशेधाज्ञा जारी गरेको छ।  एड्स भ्याक्सिन एड्भोकेसी कोएलिसन र ग्लोबल हेल्थ काउन्सिलले हालेको रिट माथिको छलफलपछि अस्थायी निशेधेज्ञा जारी गरेको हो। कार्यकारी...

  • गाजा कब्जा गर्ने बताएपछि ट्रम्पको चौतर्फी विरोध

    गाजा कब्जा गर्ने बताएपछि ट्रम्पको चौतर्फी विरोध

    जेरूसलेम/वासिङटन । गाजा नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चौतर्फी विरोध भएको छ । प्यालेस्टिनी समूह हमास, प्यालेस्टाइन, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, अस्ट्रेलिया, टर्की लगायतका देशले ट्रम्पको टिप्पणीको निन्दा गरेका छन् । अमेरिकाको भ्रमणमा...

  • इलन मस्कले भने : यूएसएआईडी पूर्ण रूपमा बन्द गर्दै छौँ

    इलन मस्कले भने : यूएसएआईडी पूर्ण रूपमा बन्द गर्दै छौँ

    काठमाडौं । अमेरिकी सरकारी दक्षता विभागुका निर्देशकसमेत रहेका टेक खर्बपति इलन मस्कले आफू र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको घोषणा छन् । आफ्नै सामाजिक सञ्जाल एक्समा सोमबार एक अडियो पोस्ट गर्दै मस्कले यूएसएआईडी बन्द...

  • अमेरिकामा फेरि विमान दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

    अमेरिकामा फेरि विमान दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

    काठमाडौं । अमेरिकामा ६७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनाको समाचार सेलाउन नपाउँदै अर्को एक विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एक सानो विमान दुर्घटना हुँदा सात जनाको मृत्यु र १९ जना घाइते...

  • अमेरिकामा विमान दुर्घटना : ४० जनाको शव निकालियो, १४ जना अझै बेपत्ता

    अमेरिकामा विमान दुर्घटना : ४० जनाको शव निकालियो, १४ जना अझै बेपत्ता

    काठमाडौँ । अमेरिकाको वासिङ्टनमा ६४ जना यात्रु बोकेको अमेरिकन एयरलाइन्सको विमान बुधबार राति दुर्घटनामा परेको छ। उक्त विमान सेनाको हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको हो । जहाज दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ। अमेरिकी सञ्चारमाध्यमहरूले पोटोम्याक...