September 3, 2026, Thursday
२०८३ भाद्र १८

पत्रपत्रिका

हिल्टनको आगो पर्यटन उद्योगमै फैलियो

हिल्टनको आगो पर्यटन उद्योगमै फैलियो

काठमाडौं : निजी घराना शंकर ग्रुप खानी, सिमेन्ट, स्टिल, रियल स्टेट, हाइड्रो, सिन्थेटिक्स, वस्त्र, अटोलगायत विभिन्न ४० ब्रान्डको एक ठूलो व्यावसायिक समूह हाँकेर ४५ वर्षदेखि अघि बढिरहेको थियो । १५ हजार हाराहारीलाई रोजगारी दिइरहेको शंकर समूहले गत वर्ष साढे ८ अर्ब रुपैयाँ लगानीमा जब नक्सालमा प्रिमियम होटल हिल्टन सुरु गर्‍यो, यो व्यावसायिक घराना पर्यटन क्षेत्रमा चर्चाको शिखरमा…

जेन-जी आन्दोलन दमनविरुद्ध जाँचबुझ आयोग, विध्वंसको अनुसन्धान कसरी ?

जेन-जी आन्दोलन दमनविरुद्ध जाँचबुझ आयोग, विध्वंसको अनुसन्धान कसरी ?

काठमाडौँ : सुशासन र वेथितिविरुद्ध जेन–जी पुस्ताको प्रदर्शनमा भएको ‘दमन’ र मानवअधिकार उल्लंघनको छानबिन गर्न सरकार जाँचबुझ आयोग गठनको तयारीमा जुटेको छ । पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने तयारी भए पनि आयोग र यसमा रहने व्यक्ति भने टुंगो लागिसकेको छैन । राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रदर्शनका क्रममा भएको मानवअधिकार उल्लंघनका घटनामा आायेगकै सदस्य लीली…

  • रवि लामिछानेविरुद्ध मुद्दा चलेका कुनै अदालत जोगिएन ?

    रवि लामिछानेविरुद्ध मुद्दा चलेका कुनै अदालत जोगिएन ?

    काठमाडौं : यही भदौ २३ र २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा देशभरका २३ अदालत जलाइएको छ । सर्वोच्च र विशेषसहित सात उच्च र १४ जिल्ला अदालत जलाइएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । “सर्वोच्च भइहाल्यो, विशेष अदालत, सातवटा...

  • गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्तिमा आगजनी, खुल्दै छ पहिचान

    गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्तिमा आगजनी, खुल्दै छ पहिचान

    काठमाडौं : जेन–जी आन्दोलन चलिरहँदा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न थालेको छ । सार्वजनिक भइरहेका भिडियोहरूमा यस्ता कार्यमा राजनीतिक दलका नेता–कार्यकर्तासमेत संलग्न रहेको देखिएको छ ।  जेन–जी आन्दोलन सुरु भएको भोलिपल्ट मंगलबार संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन,...

  • कार्की प्रधानमन्त्री बन्दा मोदी उत्साहित: बोलेन चीन, अन्य देशले के भने ?

    कार्की प्रधानमन्त्री बन्दा मोदी उत्साहित: बोलेन चीन, अन्य देशले के भने ?

    काठमाडौँ : नेपालमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्साहित देखिँदा उत्तरी छिमेक चीनबाट कुनै प्रतिक्रिया आएको छैन। शुक्रबार राति कार्की प्रधानमन्त्री नियुक्त भएकी थिएन।  लगत्तै शनिबार बिहानै भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत नेपाली, हिन्दी र...

  • जेन-जीसँग जोडिएको नेपालको राजनीति: दिनभर के के भयो ?

    जेन-जीसँग जोडिएको नेपालको राजनीति: दिनभर के के भयो ?

    काठमाडौं : बिहीबार दिन भर जेन-जीको माग सम्बोधन गर्ने विषयमा नै केन्द्रित भएर नेपालको राजनीतिक गतिविध अघि बढ्यो ।   जेन-जीका आधिकारिक प्रतिनिधि आज देखिए । रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै आफ्नो एजेन्डाहरू जेन-जीले प्रस्तुत गरे । जसमा संविधान अनुसार...

  • जेन-जी प्रदर्शन अब कसरी अघि बढ्छ ?

    जेन-जी प्रदर्शन अब कसरी अघि बढ्छ ?

    काठमाडौँ : सोमबारको घटनापछि जेन–जीको प्रदर्शनले अब कस्तो मोड लिनेछ भन्नेबारे आन्दोलनका अगुवाहरूले फरक मत राखेका छन् । सुशासन र समान अवसरको मागसहित देशका विभिन्न भागमा जेन–जीले गरेको प्रदर्शनले दुःखद मोड लिएपछि उनीहरू सशंकित, विचलित र थप आक्रोशित पनि देखिएका छन् ।...

  • किरन कोलीकी आमा बैतडीबाट न्याय खोज्दै काठमाडौंमा

    किरन कोलीकी आमा बैतडीबाट न्याय खोज्दै काठमाडौंमा

    काठमाडौँ : राजमति कोली सुदूरपश्चिमको बैतडीबाट काठमाडौं आएर माइतीघर मण्डलको एउटा छेउमा बसेर न्यायको याचना गर्न थालेको चार दिन भइसक्यो । १२ वर्षीय छोरालाई साथमा लिएर माइतीघरको एक कुनामा आफ्ना मृतक छोरा(किरन कोली)को फोटो फ्रेम साथमा लिएर बसिरहेकी छिन् उनी । सन्तानको...

  • साढे तीन घण्टा देखियो यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण

    साढे तीन घण्टा देखियो यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण

    काठमाडौँ : भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको  छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार  ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः ५६ मा चन्द्रग्रहणको मध्य, राति ०१:४१ बजे ग्रहण...