कार्की सरकारको ६ महिना : मूल जिम्मेवारी पूरा, पारदर्शितामा प्रश्न
काठमाडौँ : जेन–जी आन्दोलनको जगमा गठित सुशीला कार्की नेतृत्वको सरकार ६ महिने कार्यकाल पूरा गरी बहिर्गमन हुँदै छ । जननिर्वाचित सरकारलाई कार्यभार सुम्पिएर प्रधानमन्त्री सुशीला कार्की शुक्रबार जिम्मेवारीबाट बाहिरिँदै छिन् । यसबीचमा तोकिएको समयमै निर्वाचन गराउने मुख्य जिम्मेवारी पूरा गर्न...






