June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

खेलकुद

एनपीएलको दोस्रो संस्करणमा डाबर नेपाल सुदूरपश्चिम रोयल्सको एसोसियट पार्टनर

एनपीएलको दोस्रो संस्करणमा डाबर नेपाल सुदूरपश्चिम रोयल्सको एसोसियट पार्टनर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ । सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच बुधबार (कात्तिक २६) काठमाडौंमा सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले हस्ताक्षर गरेका हुन ।  सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ…

आईसीसी विश्व क्रिकेट लिग २ : नेपालले अमेरिकासँग खेल्दै, पहिला ब्याटिङ गर्ने

आईसीसी विश्व क्रिकेट लिग २ : नेपालले अमेरिकासँग खेल्दै, पहिला ब्याटिङ गर्ने

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुने खेलमा नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालविरुद्ध अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो…

  • पाकिस्तानी क्रिकेटर बाबरले तोडे रोहितको रेकर्ड

    पाकिस्तानी क्रिकेटर बाबरले तोडे रोहितको रेकर्ड

    काठमाडौँ : पाकिस्तानी क्रिकेटर बाबर आजमले भारतीय खेलाडी रोहित शर्माको टी-२० अन्तर्राष्ट्रिय रनको रेकर्ड तोडेका छन्। बाबर टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। लाहोरको गद्दाफी रंगशालामा खेलिएको दक्षिण अफ्रिका विरुद्धको टी-२० खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्।...

  • पटेल र कुमारको अर्धशतकसंगै अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य

    पटेल र कुमारको अर्धशतकसंगै अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य

    काठमाडौँ : आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको हो । अमेरिकाका...

  • विश्वकप लिग-२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

    विश्वकप लिग-२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

    काठमाडौँ : आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्ने भएको छ। आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुने लिग-२ को पहिला खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो। लिग-२ अन्तर्गत युएई र अमेरिकासँग...

  • टी-२० विश्वकप छनोटको उपाधि जित्न सामोआसँग खेल्दै नेपाल

    टी-२० विश्वकप छनोटको उपाधि जित्न सामोआसँग खेल्दै नेपाल

    काठमाडौँ : ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ।ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा शुक्रबार अपराह्न सवा ४ बजे नेपाल र सामोआबीचको खेल हुनेछ। दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ। नेपाल हालसम्म अपराजित...

  • विश्वकप छनोट : पच्चिस वर्षपछि खेल्दै छ नेपालले जापानसँग

    विश्वकप छनोट : पच्चिस वर्षपछि खेल्दै छ नेपालले जापानसँग

    काठमाडौँ : नेपाल र जापान अहिले केही बेरमा ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको निर्णायक खेलमा खेल्दै छन् । यी दुई टोली यसअघि नै सुपर सिक्समा प्रवेश गरेर ट्वान्टी–२० विश्वकपमा पुग्ने सम्भावनालाई छोट्याइसकेका छन् ।नेपालले समूह ‘बी’ को पहिलो खेलमा...