सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत, अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश सरकारले विगतका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज...






