October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

अछाम

अछामलाई साक्षर जिल्ला घोषणा गरियो

अछामलाई साक्षर जिल्ला घोषणा गरियो

अछाम, असार २२ (ई–रैवार) अछामलाई साक्षर जिल्ला घोषणा गरिएको छ । अछाम जिल्लालाई सोमबार नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै साक्षर जिल्ला घोषणा गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मानबहादुर खड्काले जिल्ला सदरमुकाम मंगलसैनमा आयोजित कार्यक्रममा अछाम जिल्लालाई साक्षर जिल्ला घोषण गरेका हुन् । जिल्लामा ९५ दशमलव ५ प्रतिशत नागरिक साक्षर भएको सुनिश्चित…

प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षको असहमतीकाबीच बहुमतबाट पारित गरिएको छ । सोमबार बिहान बसेको प्रदेश सभाको बैठकबाट सरकारले ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट बहुमतले पारित भएको हो । बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहले असहमति राख्दै आएका छन् । गत असार…

  • सुदूरपश्चिम प्रदेशका ३ सडक पहिरोले अवरुद्ध

    सुदूरपश्चिम प्रदेशका ३ सडक पहिरोले अवरुद्ध

    धनगढी, असार ३ (ई-रैवार)  बर्षाका कारण पहिरो जादा सुदूरपश्चिम प्रदेशका ३ सडक अवरुद्ध भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङको जयपृथ्वी राजमार्गको सुबेणा–कचाली खोला र तमेल भीर, दाचुलाको भित्रि सडक र बाजुराको साँफे–मार्तडी सडक पहिरोले अवरुद्ध भएका...

  • सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    धनगढी,  जेठ २९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा ५ वटा प्रयोगशालामा २२६ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ७ सय ९७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण...

  • सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    धनगढी, जेठ २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ४४० नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १३३० नमूना ऐन्टिजेन...