सुदूरपश्चिम प्रदेशका ३ सडक पहिरोले अवरुद्ध
- Eraibar
- २०७८ असार ३, बिहीबार १०:२७
- 41 Shares

धनगढी, असार ३ (ई-रैवार)
बर्षाका कारण पहिरो जादा सुदूरपश्चिम प्रदेशका ३ सडक अवरुद्ध भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङको जयपृथ्वी राजमार्गको सुबेणा–कचाली खोला र तमेल भीर, दाचुलाको भित्रि सडक र बाजुराको साँफे–मार्तडी सडक पहिरोले अवरुद्ध भएका हुन्।
आज बिहानसम्म वर्षाका कारण पहिरो हटाउन सकिएको छैन। डोजरले पहिरो हटाउन सुरु गरेपछि पुनः वर्षा भएकाले हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
दार्चुलाको धौलाकोट क्षेत्रको भित्र सडक पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। तर दार्चुला–धनगढी मुख्य सडकमा भने पहिरो छैन। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षा भइरहेको छ । बर्षाका कारण पहिरो हटाउन समस्या भएको छ ।
- ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते
- सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
-
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३ -
फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
२०८३ असार ४, बिहीबार १०:४६ -
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
२०८३ असार ४, बिहीबार १०:०४ -
इरान-अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले गरे समझदारीपत्रमा हस्ताक्षर
२०८३ असार ४, बिहीबार १०:०८





प्रतिकृया दिनुहोस्