अछामलाई साक्षर जिल्ला घोषणा गरियो
- Eraibar
- २०७८ असार २२, मंगलवार ११:०३
- 159 Shares

अछाम, असार २२ (ई–रैवार)
अछामलाई साक्षर जिल्ला घोषणा गरिएको छ । अछाम जिल्लालाई सोमबार नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै साक्षर जिल्ला घोषणा गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मानबहादुर खड्काले जिल्ला सदरमुकाम मंगलसैनमा आयोजित कार्यक्रममा अछाम जिल्लालाई साक्षर जिल्ला घोषण गरेका हुन् ।
जिल्लामा ९५ दशमलव ५ प्रतिशत नागरिक साक्षर भएको सुनिश्चित भएसँगै साक्षरता अभियान जिल्ला समन्वय समिति अछामको आयोजनामा औपचारिक कार्यक्रमका बिच सोमबार साक्षर जिल्ला घोषणा गरिएको हो ।
अछाम जिल्लाका १० वटै पालिकाहरू यस अघि नै साक्षर पालिका घोषणा भइसकेका थिए ।
- एनपीएल : जनकपुरले टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्ने
- ‘नक्कली भगवान जन्मिएर हैरान पारेका छन्’ : केपी शर्मा ओली
- स्थापना दिवसमा तरुण दल कैलालीको मानवीय पहल : असहायलाई खाना, बिरामीलाई फलफूल
- चितवन राइनोजको रोमाञ्चक जित : विराटनगर किंग्स ८ रनले पराजित
- सामाजिक विकास समितिका सभापति पाठकलाई नागरिक सवाल समेटिएको ध्यानाकर्षण पत्र
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२० -
दसैंको टीका मेटिन नपाउँदै परदेशको बाटो : त्रिनगर नाकामा फेरि भारत जानेको लर्को
२०८३ कार्तिक ९, आईतवार १९:२४



प्रतिकृया दिनुहोस्