October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

अछाम

शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

धनगढी असार १२(ई-रैवार) शुक्रबार सुदूरपश्चिम प्रदेशमा दुईसय १९ जनामा कोरोना पुष्टि भएको छ। तिन ठाउँमा गरिएको परिक्षणमा दुइसय १९मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पुष्टि भएको संख्यामा डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७÷२७, बझाङका नौँ, दार्चुलाका तीन र अछाम जिल्लाका एक जना छन् ।…

सुदूरपश्चिममा एकैदिन १६८ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या ७८५ पुग्यो

सुदूरपश्चिममा एकैदिन १६८ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या ७८५ पुग्यो

धनगढी असार ५(ई-रैवार) सुदूरपश्चिममा शुक्रबार एक सय ६८ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक सय ५१, धनगढी प्रयोगशालामा १२ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा पाँच गरी एक सय ६८ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बैतडीका ६३ जना, कैलालीका ४६ जना, डोटीका १५ जना,…

  • सुदूरपश्चिममा एकैदिन ६८ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा एकैदिन ६८ जनामा कोरोना पुष्टि

    धनगढी असार १(ई-रैवार) सुदूरपश्चिममा आज ६८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो। बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको हो। यो...

  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै

    सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज आउदै

    धनगढी असार १(ई-रैवार) आगामी आर्थिक वर्ष २०७७/७८ को सुदूरपश्चिम प्रदेश सरकारले सोमबार (आज) बजेट ल्याउदैछ । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो चारबजे प्रदेश  सभामा बजेट प्रस्तुत हुने कार्यक्रम छ । प्रदेश सरकार स्रोतको अनुसार  ३३ अर्बको हाराहारीमा  बजेट आउनसक्ने जनाएको छ...

  • सुदूरपश्चिममा पाँचदिन ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन

    सुदूरपश्चिममा पाँचदिन ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन

    डोटी जेठ २३(ई–रैवार) सुदूरपश्चिम प्रदेशमा पाँचदिनसम्म पीसीआर परीक्षणका लागि ‘थ्रोट स्वाव’ संकलन नगर्न निर्देशन गरिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले शुक्रबार एक सूचना जारी गर्दै पाँचदिनसम्म थप थ्रोट स्वाव नलिन मातहतका निकायहरुलाई निर्देशन गरेको हो । निर्देशक...

  • सुदूरपश्चिममा थप पाँचजनामा कोरोना पुष्टि, कुलसंख्या ८६ पुग्यो

    सुदूरपश्चिममा थप पाँचजनामा कोरोना पुष्टि, कुलसंख्या ८६ पुग्यो

    धनगढी जेठ २२(ई-रैवार) सुदूरपश्चिममा आज थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो। थप पाँच जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या ८६ पुगेको छ। जस्मा ८३ जना...

  • परापूर्वकालदेखी अविछिन्न ‘खप्तड गंगा–दशहरा’ पहिलोपल्ट लागेन

    परापूर्वकालदेखी अविछिन्न ‘खप्तड गंगा–दशहरा’ पहिलोपल्ट लागेन

    डोटी जेठ १(ई-रैवार) धार्मिक पात्रोअनुसार आज(सोमबार) ‘जेष्ठ शुक्लपक्ष दशमी’ १ अर्थाद ‘गंगा–दशहरा’ । गंगा–दशहरामा हरेकवर्ष सुदूरपश्चिम क्षेत्रको प्रसिद्ध धार्मिक तीर्थस्थल खप्तडमा ठुलो मेला लाग्थ्यो– खप्तड गंगा–दशहरा मेला । यही मेला परापूर्व कालदेखी गतवर्षसम्म नै निरन्तर चलिरह्यो । कुनैवर्ष रोकिएन् ।...