नेकपाको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने
काठमाडौं, साउन २ (ई-रैवार) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दिउँसो ३ बजे मात्रै बस्ने भएको...






