पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ
डडेल्धुरा, साउन २५ (ई-रैवार) पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएकामध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा १ सय २५ नमूना परीक्षण गर्दा १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । पोजेटिभ देखीएका संक्रमित डोटीको जोरायल...




