बडिकेदार गाउपालिकामा सोलार वितरण
- Eraibar
- २०७७ श्रावण २५, आईतवार ११:२९
- 52 Shares

चक्र मल्ल
डोटी, साउन २५ (ई-रैवार)
बडिकेदार गाउपालिका डोटीले सोलार बितरण गरेको छ । अति बिपन्न र उज्यालोबाट बन्चित भएका नागरिकलाई बडिकेदार गाउपालिकाले सोलार वितरण गरेको हो ।
बडिकेदार गाउपालिकामा रहेका अति बिपन्न र उज्यालोबाट बन्चित रहेका ५ वडाका १ सय ५० परविारलाई ५२ वाटको सोलार बितरण गर्ने गाउपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।
पहिलो चरणमा वडा नम्बर ४ मा रहेका २० घरपरिवार र एक सवास्थ्य संस्था गरी २१ वोटा सोलार बितरण गरेको छ । गाउपालिकाका सबै वडामा बिस्तारै बिजुली नपुगेका घरपरिवारलाई सोलार वितरण गरिने अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।

- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
- शिक्षकको विशेष बढुवा अब जिल्लाबाटै, ६ हजार उजुरीको पुनरवलोकन तीव्र बनाउँदै आयोग
- अब काठमाडौंबाटै अन्य जिल्लाको नागरिकताको प्रतिलिपि, कुन प्रदेशका लागि कुन कार्यालय ?
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्