पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ
- Eraibar
- २०७७ श्रावण २५, आईतवार १३:३३
- 11 Shares

डडेल्धुरा, साउन २५ (ई-रैवार)
पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा परीक्षण गरिएकामध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा १ सय २५ नमूना परीक्षण गर्दा १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो ।
पोजेटिभ देखीएका संक्रमित डोटीको जोरायल गाउँपालीकाका २ महिला र २ पुरुष गरि ४ जना रहेका छन ।
त्यस्तै केआइसीङ गाउँपालीका ४ पुरुष, डडेल्धुरा नवदुर्गा गाउँपालीको २ पुरुष र १ महिला र बैतडीको पाटनका ११ बर्षीय बालीका रहेको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए ।

- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्