October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

नेपालमा थप ८ सय ८५ जना कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुग्यो

नेपालमा थप ८ सय ८५ जना कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुग्यो

  धनगढी, भदौ १० (ई-रैवार) नेपालमा थप ८ सय ८५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८५ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३ सय ८५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १९ हजार ५…

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

  दार्चुला, भदौ १० (ई-रैवार) दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मार्मा गाउँपालिकाका –२ सेलभिसाबाट चामल बोकेर अपि हिमाल गाउँपालिकाको मकरीगाड जादै गरेको से ४ क ४०४७ नम्बरको ट्याक्टर रातापानी भन्ने ठाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामी रहेको प्रहरीले जनाएको छ…

  • कांग्रेसका १३ सुझाव : सरकारको अटेरीले कोरोना नियन्त्रणबाहिर

    कांग्रेसका १३ सुझाव : सरकारको अटेरीले कोरोना नियन्त्रणबाहिर

       काठमाडौं, भदौ १० (ई-रैवार) नेपाली कांग्रेसले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि तत्काल १३ वटा काम गर्न सरकारलाई सुझाएको छ । नेपाली कांग्रेसद्वारा गठित कोभिड—१९ अनुगमन समितिको तर्फबाट देशभरिको अवस्था र निरन्तरको अनुगमनका आधारमा प्राप्त निष्कर्षहरु निकाल्दै...

  • करिष्मा मानन्धर भन्छिन्, ‘कुलमान घिसिङ्ग फेरि चाहिन्छ’

    करिष्मा मानन्धर भन्छिन्, ‘कुलमान घिसिङ्ग फेरि चाहिन्छ’

       काठमाडौं, भदौ १०  (ई-रैवार) अभिनेत्री करिष्मा मानन्धरले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा फेरि पनि कुलमान घिसिङ्ग नै आउनुपर्ने बताएकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कुलमानको विकल्प नभएको बताएकी हुन् । कुलमानसँगको फोटो शेयर गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले...

  • सन्दिपले उत्कृष्ट प्रदर्शन गदैँ लिए १ विकेट, जमैका ५ विकेटले विजयी

    सन्दिपले उत्कृष्ट प्रदर्शन गदैँ लिए १ विकेट, जमैका ५ विकेटले विजयी

      काठमाडौँ, भदौ १०  (ई-रैवार) सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाज आफ्नो क्यारेबियन प्रिमियर लिग (सिपिएल) को चौथो खेलमा गुयाना अमेजन वारियर्सलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको गुयाना अमेजन वारियर्सले २० ओभरमा ९ विकेट...

  • सडकका नाममा व्यापक वन फडानी

    सडकका नाममा व्यापक वन फडानी

      टेकराज अवस्थी डडेल्धुरा, भदौ १०  (ई-रैवार) चक्रपथ सडक निर्माणको नाममा डडेल्धुरा जिल्लामा व्यापक वन फडानी गरेर धमाधम काठ तस्करी भइरहेको छ। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ८ गोदाम बजारदेखि जनजाती बस्ती डोला हुँदै चिरान गाउँसम्मको चक्रपथ सडक निर्माण कार्यमा...

  • डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि

    डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ १०  (ई-रैवार) डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा थप १९ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ५० जनाको कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशाला...

  • नेताहरु भेटेपछि भारतीय राजदूत पुगे एकसाताका लागि दिल्ली

    नेताहरु भेटेपछि भारतीय राजदूत पुगे एकसाताका लागि दिल्ली

      काठमाडौं, भदौ १०  (ई-रैवार) भारतीय राजदूत विजयमोहन क्वात्रा एकसाताका लागि स्वदेश फर्केका छन् । राजदूत विजयमोहन क्वात्रा नेपाल स्थित उच्चस्थरिय नेताहरुलाई भेटघाटगरी एकसाताका लागि स्वदेश फर्केएका हुन । राजदूत विजयमोहन क्वात्रा सत्तारुढ नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली, अर्को...