ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते
- Eraibar
- २०७७ भाद्र १०, बुधबार १५:५१
- 8 Shares

दार्चुला, भदौ १० (ई-रैवार)
दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मार्मा गाउँपालिकाका –२ सेलभिसाबाट चामल बोकेर अपि हिमाल गाउँपालिकाको मकरीगाड जादै गरेको से ४ क ४०४७ नम्बरको ट्याक्टर रातापानी भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामी रहेको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा परी मार्मा गाउँपालिका–१ का १६ वर्षीय विकास नेपाली, सोहि ठाउँका ५३ वर्षीय रामसिह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका–२ का विरसिह लोथ्याल घाइते भएको छन ।
घाइते पाँचै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । ट्याक्टर चालक कमल लामालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- ग्रिनेड पड्किदा नेपाली सेनाको मृत्यु, एक घाईते
- सुदुरका पूर्वमुख्यमन्त्री रावलले चलाएको गाडी पस्यो नालीमा
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
-
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३ -
फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
२०८३ असार ४, बिहीबार १०:४६ -
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
२०८३ असार ४, बिहीबार १०:०४ -
इरान-अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले गरे समझदारीपत्रमा हस्ताक्षर
२०८३ असार ४, बिहीबार १०:०८





प्रतिकृया दिनुहोस्