प्रस्तावित राजदूतको संसदीय सुनुवाई शुरु
काठमाडौँ, भदौ १३ (ई-रैवार) प्रस्तावित राजदूत त्रयको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । संघिय संसद् संसदीय सुनुवाई समितिले जर्मनी, वेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको हो । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव त्रय...




