April 30, 2026, Thursday
२०८३ बैशाख १७

गृह पृष्‍ठ

नागरिक उन्मुक्ति पार्टी नेपाल कैलाली-५ का उमेदवार चौधरी रास्वपामा प्रवेश

नागरिक उन्मुक्ति पार्टी नेपाल कैलाली-५ का उमेदवार चौधरी रास्वपामा प्रवेश

धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टी नेपालका उमेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली–५ का प्रतिनिधिसभा सदस्य उमेदवार जगन्नाथ चौधरी रास्वपा प्रवेश गरेका हुन् । रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारु र रास्वपा उमेदवार डाक्टर आनन्दबहादुर चन्दले रास्वपाको धनगढी कार्यालयमा चौधरीलाई माला र खादा ओडाएर…

सेवामा समर्पित आनन्द बिष्ट : संकटका सहारा, समाज परिवर्तनका सारथी

सेवामा समर्पित आनन्द बिष्ट : संकटका सहारा, समाज परिवर्तनका सारथी

काठमाडौं : गोरखबहादुर बिष्ट ‘आनन्द’का लागि सपनाको पुञ्ज होइन राजनीति, पवित्र भावका साथ जनताको सेवा गर्ने थलो हो। जहाँ रहेर उनी सुशासन, समृद्धि र दिगोविकास जस्ता जनताका अभिष्ट पूरा गर्न तीन दशकदेखि सक्रिय छन्। बिष्ट सुदूरको दूर भूमि डोटीको गड्सेरामा २०२९ जेठ १३ गते जन्मिए। उनी मध्यमवर्गीय परिवारमा जन्मिएका व्यक्ति हुन्। पहाडीया दैनिकी कष्टकर थियो।…

  • बैतडीमा निर्वाचन प्रहरीको निधन

    बैतडीमा निर्वाचन प्रहरीको निधन

    बैतडी : बैतडीमा आसन्न  निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका–६  हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा...

  • टी-२० विश्वकप : आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

    टी-२० विश्वकप : आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

    काठमाडौं : आइसिसी टी-२० विश्वकपको सुपर-८ मा आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन्। कोलम्बोको पल्लेकेले स्टेडियममा मंगलबार बेलुकी सवा ७ बजे इंग्ल्याण्ड र पाकिस्तान भिड्न लागेका हुन्। सुपर-८ मा इंग्ल्याण्ड दोस्रो खेल खेल्दैछ। यसअघि उसले श्रीलंकालाई पराजित गरेको थियो। पाकिस्तान भने पहिलो...

  • डेउडामार्फत राजनीतिक सवाल-जवाफ : आनन्दलाई जिताउन मसुरियामा खेलियो डेउडा

    डेउडामार्फत राजनीतिक सवाल-जवाफ : आनन्दलाई जिताउन मसुरियामा खेलियो डेउडा

    मसुरिया (कैलाली) : गौरीगंगा नगरपालिका ७ स्थित मसुरिया बजारमा डेउडा गीतमार्फत राजनीतिक सवाल-जवाफ हुँदा चुनावी माहोल तताएको छ। डेउडिया गगन अधिकारी, मोहन जोशी र धनसरा साउँदबीच गीतै-गीतमा डेउडा गीतमार्फत चुनावी बहस चलेको हो। कार्यक्रमका क्रममा डेउडा भाकामा प्रस्तुत गरिएको सवाल–जवाफमा...

  • कैलालीका सीमानाकामा फागुन १८ गतेदेखि सवारीसाधन सञ्चालनमा निषेध

    कैलालीका सीमानाकामा फागुन १८ गतेदेखि सवारीसाधन सञ्चालनमा निषेध

    सुदूरपश्चिम : आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलालीका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार (फागुन ११) सूचना जारी गर्दै सवारीसाधन सञ्चालनमा निषेध गरिने जनाएको हो...

  • निर्वाचन आयोगद्वारा चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन

    निर्वाचन आयोगद्वारा चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन

    काठमाडौँ : निर्वाचन आयोगले आगामी चुनावी अभियानमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार (फागुन ११) जारी विज्ञप्तिमार्फत बालबालिकालाई चुनाव प्रचारमा संलग्न नगराउन आग्रह गरेको हो। निर्वाचन आचारसंहिताको दफा १३, उपदफा...