May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

डोटीको शिखरमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुका लागि स्थानीय पाठ्यसामाग्री निर्माण

डोटीको शिखरमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुका लागि स्थानीय पाठ्यसामाग्री निर्माण

डोटी । डोटीको शिखर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयारी थालेको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुका लागि स्थानीय पाठ्यपुस्तक तयारी थालेको हो । कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यपुस्तक अध्यापन सुरु गरिसकेको शिखर नगरपालिकाले अब भने कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुका लागि नयाँ पाठ्यपुस्तक तयारी थालेको नगर प्रमुख दीर्घबहादुर बलायरले बताएका हुन…

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ का दिन मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९…

  • शिखर नगरपालिकामा भेटिए १८ जनामा क्षयरोगका बिरामी

    शिखर नगरपालिकामा भेटिए १८ जनामा क्षयरोगका बिरामी

    दिपायल।  शिखर नगरपालिकामा १८ जनामा क्षयरोगका बिरामी भेटिएका छन् । डोटीको शिखर नगरपालिकाकामा आयोजित एक कार्यक्रममा उक्त तथाङ्क प्रस्तुत गरिएको हो । शिखर नगरपालिकाका स्वास्थ्य शाखाका सिअहेव अधिकृत बलबहादुुर खत्रीले क्षयरोग अर्धबार्षिक समीक्षा तथा कोल्र्ट विश्लेषण कार्यक्रमा प्रस्तुत गरिएको तथाङ्कमा...

  • सुदूरपश्चिम प्रदेशमा हजार-हजारका ८५ योजना

    सुदूरपश्चिम प्रदेशमा हजार-हजारका ८५ योजना

    धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले २५ जेठमा पत्रकार सम्मेलन गर्दै २५ लाखभन्दा कम लागतका योजना बजेटमा समावेश नगर्ने र समावेश गर्नै परे ससर्त अनुदानको रूपमा स्थानीय तहलाई हस्तान्तरण गर्ने बताएका थिए । तर, आइतबार प्रदेश सभामा पेस भएको आगामी आर्थिक...

  • कुनै मुद्दाबिना नै रास्वपाले संसदमा नाराबाजी गरिरहेको छ : प्रवक्ता महत

    कुनै मुद्दाबिना नै रास्वपाले संसदमा नाराबाजी गरिरहेको छ : प्रवक्ता महत

    बागलुङ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपाले कुनै मुद्दाबिना नै संसदमा नाराबाजी गरिरहेको बताएका छन्। नेपाल प्रेस युनियन बागलुङले मंगलबार बिहान बागलुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । रास्वपाले बिनाकारण संसद् अवरुद्ध...