May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

कञ्चनपुर । रुख कटान सकिएसँगै महाकालीपारिको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गौरीशंकर सामुदायिक वनमा रूख कटानको काम सकिएसँगै निर्माण प्रक्रिया अघि बढाउने बाटो खुलेको हो । भारतसँगै सीमा जोडिएको दोधारा चाँदनी नगरपालिका–१ मा पर्ने गौरीशंकर सामुदायिक वनमा रहेका १ हजार ५ सय ९३ रूख काटने काम सकिएको हो । सुरुमा…

छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौँ : प्रधानन्यायाधीश राउत

छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौँ : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेको बताएका छन् । सर्वोच्च अदालतमा आज आयोजित गोला प्रक्रियाबारे पत्रकारलाई जानकारी गराउँदै प्रधानन्यायाधीश राउतले भने, ‘संविधानले प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको व्यवस्था गरेको भए पनि पूर्ण रूपमा न्यायाधीश हुन सकेको छैन, आज तीन जना आएपछि २० जना भयौँ, छिटोछरितो न्याय दिने दायित्व…

  • कांग्रेस सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

    कांग्रेस सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढीले क्षति पुर्‍याएको स्थानमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन्। सभापति देउवाले आज सामाजिक सञ्जालमार्फत रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न कार्यकर्तालाई...

  • डोटीको बडीकेदारमा करेन्ट लागेर सात बाख्रा मरे

    डोटीको बडीकेदारमा करेन्ट लागेर सात बाख्रा मरे

    डोटी । डोटीको बडीकेदारमा करेन्ट लागेर सात बाख्रा मरेका छन् । बडीकेदार गाउँपालिका वडा नम्बर ३ जैसीबाजमा बिजुलीको पोल नजिक ग्राउन्डमा चरिरहेको अवस्थामा एक्कासी करेन्ट प्रवाह हुँदा सातवटा बाख्रा मरेका हुन्। गाउँ नजिकैको जङ्गलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासी जमिनमा करेन्ट...

  • देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

    देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। त्रिशूलीलगायत देशका विभिन्न नदीहरूको जलसतह बढेको भन्दै आम नागरिकलाई उच्च सतर्कता अपनाउन उनले अपिल गरेका हुन् । सामाजिक सञ्जालमार्फत एक...

  • बडीकेदार गाउँपालिकाद्वारा चार जना बिद्यार्थिलाई सम्मान

    बडीकेदार गाउँपालिकाद्वारा चार जना बिद्यार्थिलाई सम्मान

    डोटी । डोटीको बडीकेदार गाउँपालिकाले चार जना बिद्यार्थिलाई सम्मान गरेको छ । आइतबार एक कार्यक्रमका बिच पालिकाका विभिन्न तहमा अध्ययनरत चार जना बिद्यार्थिलाई सम्मान गरेको हो । बडीकेदार गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विवेक देउवाले पालिकाले एसइइ परीक्षामा...

  • योजनाको गुणस्तरमा कडाई गर्दै बडिकेदार गाउँपालिका, अनुगमनमा तिब्रता

    योजनाको गुणस्तरमा कडाई गर्दै बडिकेदार गाउँपालिका, अनुगमनमा तिब्रता

    डोटी। असार मसान्त लाग्दै गर्दा निर्माण कम्पनीले हतारमा कमसल र गुणस्तरहीन काम गर्दै ठेक्का सकाउने प्रवृत्ति बढिरहेका बेला बडिकेदार गाउँपालिकाले प्राविधिकसहितको टोली लिएर अनुगमन थालेको छ । गाउँपालिका अध्यक्ष भैरव साउँद,अनुगमन टोली संयोजक तथा गाउँपालिका उपाध्यक्ष डम्मरी बिष्ट (कलेल), प्रमुख...

  • कुपोषित बालबालिकाको जीवनरक्षा गर्ने औषधिको ६ महिनादेखि अभाव

    कुपोषित बालबालिकाको जीवनरक्षा गर्ने औषधिको ६ महिनादेखि अभाव

    धनगढी । कडा कुपोषणले ग्रसित १२ महिनाकी प्राप्ति केसी बुटवलस्थित पोषण पुनःस्थापना केन्द्रमा उपचाररत छिन् । केन्द्रमा भर्ना भएको ७ दिन हुँदा पनि उनमा सुधारको संकेत देखिएको छैन । कारण हो, कुपोषितले खाने पोषणयुक्त खानाको अभाव । केन्द्रमै उपचाररत ११ महिनाकी सिमरन पाइजाको...