स्वास्थ्य मन्त्रीसँग भेटेर मुख्यमन्त्री शाहले गरे गेटा विश्वविद्यालयबारे छलफल
काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसँग भेटवार्ता गरेका छन्। मुख्यमन्त्री शाहले बुधबारले स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटघाटका क्रममा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, सेती प्रादेशिक...






