एसिया कप क्रिकेट: फेरि आमनेसामने हुँदैभारत र पाकिस्तान
दुबई : भारत र पाकिस्तान एसिया कप क्रिकेटमा आइतबार फेरि एकपल्ट भिड्दै छन् । त्यो पनि यसअघिको खेलमा एकअर्काबीच हात नमिलाएको विवादबीच । यसक्रममा विश्व क्रिकेटको सबैभन्दा ठूलो प्रतिद्वन्द्विता भने मैदानमा फर्कने छ । लिग चरणको पछिल्लो खेलमा भारत पाकिस्तानमाथि सजिलै ७ विकेटले...






