देउवा पक्ष समानान्तर महाधिवेशनको तयारीमा, डडेलधुराका ५२ वडामा आज अधिवेशन
धनगढी । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गरिरहेका बेला देउवाको गृहजिल्ला डडेलधुरामा भने पार्टीको नियमित महाधिवेशन प्रक्रिया अघि बढेको छ। डडेलधुरामा आइतबार जिल्लाका सातवटै स्थानीय तहअन्तर्गतका ५२ वडामा वडा अधिवेशन हुँदैछ। जिल्ला सभापति भीमबहादुर साउँदका अनुसार...


