May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

काठमाडौं : सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो । सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका…

तोकिएकै समयमा निर्वाचन गर्न सबैको सहमति चाहिन्छ : प्रचण्ड

तोकिएकै समयमा निर्वाचन गर्न सबैको सहमति चाहिन्छ : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन् । संयोजक दाहालले सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताएका हुन । ‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ’ उनले भने, ‘घोषित…

  • मतदामतदाता नामावली संकलन म्याद ५ दिन थपियो, बिदाका दिन पनि संकलन गरिने

    मतदामतदाता नामावली संकलन म्याद ५ दिन थपियो, बिदाका दिन पनि संकलन गरिने

    काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावली संकलनको अवधि पाँच दिन थप गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको हो । प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा शुक्रबार आयोगले मतदाता नामावली संकलन कार्य...

  • कैलालीमा अपराधका घटना बढ्न थालेको भन्दै सरोकारवालाले गरे चिन्ता ब्यक्त

    कैलालीमा अपराधका घटना बढ्न थालेको भन्दै सरोकारवालाले गरे चिन्ता ब्यक्त

    धनगढी : कैलाली जिल्लामा अपराधका घटनाहरु बढ्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विहीबार कैलाली जिल्ला अदालतको जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा सहभागी वक्ताहरुले सो चिन्ता व्यक्त गरेका हुन । कैलालीमा बढी जसो अपराधका घटनाहरु लागूपदार्थ दुव्र्यसनीका...

  • सहकारी ठगी प्रकरणमा रवि र छविको मुद्दामा थप मिसिल झिकाउन उच्चले दियो आदेश

    सहकारी ठगी प्रकरणमा रवि र छविको मुद्दामा थप मिसिल झिकाउन उच्चले दियो आदेश

    बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा उच्च अदालतले थप मिसिल झिकाउन आदेश दिएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासमा बिहीबार भएको इजलासले ‘थप प्रमाण भन्दै’ मिसिल झिकाउन आदेश दिएको हो।  बुटवलको सुप्रिम...

  • गृहमन्त्री र आइजीपीले भेटे जेन-जी घाइते, माग सम्बोधन गर्ने दिए आश्वासन

    गृहमन्त्री र आइजीपीले भेटे जेन-जी घाइते, माग सम्बोधन गर्ने दिए आश्वासन

    काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालसँगै जेन-जी आन्दोलनका घाइतेहरूसँग भेटवार्ता गरेका छन्। नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दान बहादुर कार्कीले पदभार सम्हालेकै दिन गृहमन्त्री अर्यालसँगै जेन-जी आन्दोलनका घाइतेहरूसँग भेटवार्ता गरेका हुन्। गृह मन्त्रालयमा भएको भेटमा उनीहरूले घाइतेहरूको उचित उपचार र माग सम्बोधन...