October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

बालुवाटारमा नेकपा सचिवालय बैठक शुरू

बालुवाटारमा नेकपा सचिवालय बैठक शुरू

  काठमाडौं, साउन  ३  (ई-रैवार)  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालय बैठक बालुवाटारमा शुरू भएको हो । असार १० गतेदेखि शुरू भई पटक–पटक स्थगित हुँदै आएको सचिवाल बैठक आइतवार सम्मको लागि सारेर सचिवालय बैठक बसेको हो । सचिवालय…

पछिल्लो २४ घन्टामा ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्यो

पछिल्लो २४ घन्टामा ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्यो

धनगढी, श्रावण ३  (ई-रैवार) पछिल्लो २४ घन्टामा नेपालमा ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मोरङका २,…

  • मुक्त हलियाका सवालमा तत्काल कानून बनाउन माग

    मुक्त हलियाका सवालमा तत्काल कानून बनाउन माग

      धनगढी, श्रावण ३  (ई-रैवार)  हलिया मुक्ति आन्दोलनका अभियन्ताहरुले मुक्त हलियाका सवालमा प्रदेशसभाले तत्काल कानून बनाउनुपर्ने माग गरेका छन् । शुक्रवार धनगढीमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले आयोजना गरेको हलिया प्रथा (निषेध गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक...

  • करेण्ट लागेर एक मजदुरको मृत्यु

    करेण्ट लागेर एक मजदुरको मृत्यु

      धनगढी, श्रावण ३  (ई-रैवार) गोदावरीको गेटमा निर्माणाधिक गेटा मेडिकल कलेजमा करेण्ट लागेर एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा मेडिकल कलेजमा कार्यरत मज्दुर रहेका प्रहरीले जनाएको हो । मृत्यु हुनेमा मेडिकल कलेजमा कार्यरत कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का १७...

  • वेस्टह्याम युनाइटेडसँग पराजित भएपछि वाटफोर्ड संकटमा

    वेस्टह्याम युनाइटेडसँग पराजित भएपछि वाटफोर्ड संकटमा

    काठमाडौं, श्रावण ३  (ई-रैवार)  इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा वेस्टह्याम युनाइटेडले सहज जीत दर्ता गरेको छ । महत्वपूर्ण ३ अंक बटुल्ने क्रममा उसले वाटफोर्डलाई ३(१ ले हरायो । वेस्टह्यामको जीतमा मिकेल एन्टोनियो, टोमास साउसेक र डेक्लान राइसले एकएकगोल गरे...

  • बलीउड अभिनेत्री ऐश्वर्यालाई अचानक अस्पताल भर्ना गरियो

    बलीउड अभिनेत्री ऐश्वर्यालाई अचानक अस्पताल भर्ना गरियो

      नयाँदिल्ली, श्रावण ३  (ई-रैवार) कोरोनाभाइरसबाट संक्रमित बनेकी अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण...

  • सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च

    सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च

      धनगढी, साउन २ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्ष २०७६–०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ ५५.६७ प्रतिशत र पुँजीगततर्फ ७१.०८ प्रतिशत गरि जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको...