करेण्ट लागेर एक मजदुरको मृत्यु
- Eraibar
- २०७७ श्रावण ३, शनिबार ०८:३५
- 8 Shares

धनगढी, श्रावण ३ (ई-रैवार)
गोदावरीको गेटमा निर्माणाधिक गेटा मेडिकल कलेजमा करेण्ट लागेर एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा मेडिकल कलेजमा कार्यरत मज्दुर रहेका प्रहरीले जनाएको हो ।
मृत्यु हुनेमा मेडिकल कलेजमा कार्यरत कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का १७ बर्षे रविन्द्र बम रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञानबहादुर विष्टले बताए ।
प्रहरी प्रहरी कार्यालय मालाखेती प्रमुख विष्टका अनुसार रड काटेने मेसिन अन्यत्र सार्ने क्रममा शुक्रवार वेलुका ५ बजे करेन्ट लागेर बम घाईते भएका थिए । उनको उपचारका क्रममा धनगढी स्थित नोभा अस्पतालमा शनिबार मृत्यु भएको हो ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्