दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी, दसैँको मुखमा बढ्यो चिन्ता
धनगढी । आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका छैनन्। प्रदेशसभाबाट बजेट पारित हुन नसक्दा प्रदेश सरकारको वित्तीय प्रणाली प्रभावित बनेको छ भने त्यसको प्रत्यक्ष असर कर्मचारीको पारिश्रमिकदेखि...


