September 22, 2026, Tuesday
२०८३ आश्विन ६

Author: Eraibar

मंसिर १६ गते उपनिर्वाचन हुने

मंसिर १६ गते उपनिर्वाचन हुने

काठमाडौं साउन १७(ई-रैवार) निर्वाचन आयोगले आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त रहेको पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

बाजुरामा पहिरोले घर पुरियो, एकै घरका दुईको मृत्यू

बाजुरा साउन १७(ई–रैवार): पहिरोले घर पुरिदा एकै घरका दुई जनाको मृत्यू भएको छ । ५ जना घाईते भएका छन् । बाजुराको गौमुल गाउँपालिका–६ शान्तिटोलमा बिहीबार राति पहिरोले घर पुरेको हो । सो पहिरोमा परी दुईजनाको मृत्यू र ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यू हुनेमा ३० वर्षिया निरुता चदारा र…

  • रिक्त स्थानमा मंसिरमा उप–निर्वाचन गर्ने सहमति

    काठमाण्डौ साउन १६(ई–रैवार): बिभिन्न कारणले रिक्त रहन गएका प्रतिनिधिसभा, प्रदेशसभा र पालिकाहरुमा मंसिरमा उप–निर्वाचन हुने सम्भावना देखिएको छ । रिक्त स्थानमा आगामी मंसिरमा उप–चुनाव गर्न निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरुबीच सहमति भएपछि सम्भावना देखिएको हो । तीन तहमा रिक्त...

  • करेन्ट लागेर बालकको मृत्यु

    कैलाली, साउन १६ (ई-रैवार) कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्वर १ कि आरती विकका एक बर्षीय छोरा विक्रम विकको करेन्ट लागेर मृत्यु भएको हो। घर भित्रै खेलीरहेको अवस्थामा टेवुल पंखाबाट करेन्ट लागेर उनी...

  • लादेनका छोरा मारिएको दाबी

    लादेनका छोरा मारिएको दाबी

    काठमाडौं, साउन १६(एजेन्सी): अतिवादी मुस्लिम संगठन अलकायदामा संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जा बिन लादेनको मृत्यु भएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्। ३० वर्ष हाराहारीका हाम्जाको मृत्युबारे अमेरिकी सञ्चारमाध्यमहरू एनबिसी र न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेका छन्। हाम्जाको मृत्यु भएको...

  • सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

    सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

    डोटी साउन १६(ई–रैवार) बुधबार राती सुदूरपश्चिमका १० वटा एनसेलका टावरहरुमा आगजनी भएको छ । प्रहरीका अनुसार डोटी, डडेल्धुरा, कैलाली, अछाम र बझाङ जिल्लामा गरी १० वटा एनसेलका टावरमा आगजनी भएको छ । जसमध्ये कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र...

  • दुईवटा एनसेल टावरमा आगजनी

    दुईवटा एनसेल टावरमा आगजनी

    डोटी साउन १६(ई–रैवार) बुधबार राती डोटी र डडेल्धुराका दुईवटा एनसेल टावरमा आगजनी भएको छ । आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार राति जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको छ...

  • ‘म्यान भर्सेस वाइल्ड’मा भारतिय प्रधानमन्त्री मोदी

    ‘म्यान भर्सेस वाइल्ड’मा भारतिय प्रधानमन्त्री मोदी

    दिल्ली (बीबीसी हिन्दी): ‘म्यान भर्सेस वाइल्ड’ बियर गे्रल्सले चलाउँछन् । जुन कार्यक्रम हामीले डिस्कोभरी च्यानलमा हेर्दै आएका छौ । कार्यक्रममा गे्रल्स सुनसान र डरलाग्दो जंगलमा खतरनाक जनावरहरुसँग देखिन्छन् । अब गे्रल्ससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिने भएका छन् ।...

  • नेकपा विप्लवद्वारा ४४ विगाहा जमिन कब्जा

    नेकपा विप्लवद्वारा ४४ विगाहा जमिन कब्जा

    कैलाली साउन १५(ई–रैवार): नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कैलालीमा झण्डै ४४ बिगाहा जमिन कब्जा गरेको छ । कैलालीको बर्दगोरीया गाउँपालिकामा झण्डै ४४ विगाह जग्गा कब्जामा गरेको हो । यसअघि सशस्त्र द्वन्द्वका बेला पनि तत्कालिन माओवादीले कब्जा गरेको सो जमिन फेरी...