बाजुरामा पहिरोले घर पुरियो, एकै घरका दुईको मृत्यू
- Eraibar
- २०७६ श्रावण १७, शुक्रबार १८:३२
- 16 Shares
बाजुरा साउन १७(ई–रैवार): पहिरोले घर पुरिदा एकै घरका दुई जनाको मृत्यू भएको छ । ५ जना घाईते भएका छन् । बाजुराको गौमुल गाउँपालिका–६ शान्तिटोलमा बिहीबार राति पहिरोले घर पुरेको हो । सो पहिरोमा परी दुईजनाको मृत्यू र ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृत्यू हुनेमा ३० वर्षिया निरुता चदारा र उनकी ६ वर्षीया छोरी निस्मिता रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाईते हुनेहरुमा निरुताका ससुरा ९० वर्षीय जंगे चदारा गम्भिर छन् । अन्य ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घटनापछि शुक्रबार बिहानै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घाइतेको उद्धार गरी अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको नायब प्रहरी उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
- सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तन हुने निश्चित, पाँचौँ मुख्यमन्त्री खगराज भट्ट बन्दै
- डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा, केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
- प्रदेश सरकार संचालन गर्न एमाले र नेकपाबिच ३ बुँदे सहमति, कुन प्रदेश कस्लाई ?
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा
- अनशनरत डा. केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो, आईसीयूमा राखेर उपचार सुरु
-
डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
२०८३ श्रावण ८, शुक्रबार १८:०३ -
कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
२०८३ श्रावण ३, आईतवार २०:२४ -
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’
२०८३ श्रावण ८, शुक्रबार १४:०९ -
साउन १ देखि थपिँदैछ सात क्षेत्रमा नयाँ करको भार: कसलाई कस्तो असर ?
२०८३ असार ३२, बिहीबार २०:२९ -
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो- ओली
२०८३ श्रावण ३, आईतवार १८:१३





प्रतिकृया दिनुहोस्