October 19, 2026, Monday
२०८३ कार्तिक ३

Year: २०८३ बैशाख ११, शुक्रबार ००:५१

सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन

सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन

काठमाडौं । महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको सुदूरपश्चिममा सम्भावित विद्युत् उत्पादन क्षमताको १ प्रतिशतभन्दा कम मात्रै विद्युत उत्पादन भइरहेको पाइएकाे छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बुधबार काठमाडौंमा गरेको ‘सुदूरपश्चिममा जलविद्युत आयोजना निर्माण सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा इप्पानका अध्यक्ष गणेश कार्कीले कम्तीमा १८ हजार १४९ मेगावाट जलविद्युत उत्पादन सम्भावना…

नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो

नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो

काठमाडौं । १० दिनमा विपद्का घटनामा परेर देशभर १९ जनाको मृत्यु भएको छ। अरु ६४ जना घाइते भएका छन्। यही वैशाख १ देखि १० गतेसम्म ३५५ विपद्का घटना भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार यो अवधिमा सबैभन्दा धेरै आगलागीका १८० घटना हुँदा ६ जनाको मृत्यु भएको छ। आगलागीमा परेर अरु…

  • सरकारको कडाइले भन्सार सुनसान

    सरकारको कडाइले भन्सार सुनसान

    धनगढी । सुदूरपश्चिमबाट भारतीय सीमावर्ती क्षेत्रका बजारमा किनमेल गर्न जाने नेपालीको सङ्ख्या घटेको छ। सरकारले भारतबाट सीमानाकामा १०० रुपैयाँभन्दा बढी मूल्य भएमा भन्सार महसुल लाग्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती नेपालबाट भारतीय बजारमा सामान किन्न जानेहरूको चहलपहल नाकामा ह्वात्तै घटेको...

  • कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी

    कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी

    अछाम : कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–३, भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी ओमप्रकाश खनाले दिएको जानकारी...

  • कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक

    कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक

    काठमाडौँ : नेपाली कांग्रेसले पार्टीका सातै प्रदेशका सभापति र संसदीय दलका नेता एवं पार्टीका तर्फबाट मुख्यमन्त्री रहेकाहरूको बैठक बोलाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई...

  • प्रधानमन्त्री बालेनले भने- ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

    प्रधानमन्त्री बालेनले भने- ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

    काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मातातीर्थ औंसीका अवसरमा शुभकामना दिँदै आफूले नेपाल आमा हाँसेको हेर्न चाहेको बताएका छन्। मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै प्रधानमन्त्री शाहले  शुभकामना दिएका हुन। शुक्रबार...

  • दलको नेता छान्न कांग्रेसले बोलायो निर्वाचन समितिको बैठक

    दलको नेता छान्न कांग्रेसले बोलायो निर्वाचन समितिको बैठक

    काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न गठित निर्वाचन समितिले शुक्रबार दलको बैठक बोलाएको छ।  सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समितिका संयोजक कांग्रेस सह महामन्त्री प्रकाश स्नेहीले बैठक बोलाएका हुन्।  कांग्रेस संसदीय दलको कार्यालयले पार्टीका प्रतिनिधि...

  • सुदूरपश्चिम प्रदेशमा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित

    सुदूरपश्चिम प्रदेशमा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित

    कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको प्रमुख खाद्यान्न बाली गहुँको उत्पादन र उत्पादकत्व पछिल्ला वर्षमा घट्दै गएको छ । तराई क्षेत्रमा उत्पादन तुलनात्मक रूपमा राम्रो देखिए पनि किसान गहुँ खेतीप्रति निरुत्साहित हुँदै गएका छन् भने पहाडी जिल्लामा उत्पादकत्व अत्यन्त न्यून छ । गत आर्थिक...