April 18, 2026, Saturday
२०८३ बैशाख ५

Year: २०८२ फाल्गुन १४, बिहीबार १३:११

फागुन २० गते रातिदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

फागुन २० गते रातिदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं : निर्वाचन आयोगले यही फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ । मतदानका दिनमा अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका निम्ति प्रयोग हुने), कूटनीतिक नियोगका र पास प्राप्त गरेका…

आचारसंहिता उल्लंघनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

आचारसंहिता उल्लंघनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौँ : केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।  हालसम्म ८१ जनालाई लिखित स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए। आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी उजुरी परेका राजनीतिक दल,…

  • भारतमा सातजना सवार एयर एम्बुलेन्स दुर्घटना

    भारतमा सातजना सवार एयर एम्बुलेन्स दुर्घटना

    काठमाडौं : चालक दलका सदस्यसहित सातजना बोकेको एयर एम्बुलेन्स राँचीबाट दिल्ली जाँदै गर्दा दुर्घटनाग्रस्त भएको छ । राँची विमानस्थल निर्देशकका अनुसार सातजना यात्रु बोकेको एयर एम्बुलेन्स राँचीबाट दिल्ली जाँदै गर्दा झारखण्डको सिमरियानजिकै दुर्घटना भएको हो । “फेब्रुअरी २३ मा रेडबर्ड...

  • मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

    मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

    काठमाडौं : मतदान सकिएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।   मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरी गणना कार्यलाई...

  • नागरिक उन्मुक्ति पार्टी नेपाल कैलाली-५ का उमेदवार चौधरी रास्वपामा प्रवेश

    नागरिक उन्मुक्ति पार्टी नेपाल कैलाली-५ का उमेदवार चौधरी रास्वपामा प्रवेश

    धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टी नेपालका उमेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली–५ का प्रतिनिधिसभा सदस्य उमेदवार जगन्नाथ चौधरी रास्वपा प्रवेश गरेका हुन् । रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण...

  • कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने, कुन प्रदेशमा कहिले ?

    कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने, कुन प्रदेशमा कहिले ?

    काठमाडौँ : नेपाली कांग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने तयारी गरिरहेको छ । फागुन ६ गते जनकपुरको तिरहुतियाबाट पहिलो चुनावी सभा गरेको कांग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने तयारी गरिरहेको हो । जनकपुरको तिरहुतियाबाट चुनावी प्रतिज्ञापत्रका ‘भिजन–१० सार्वजनिक गरेको कांग्रेसले...

  • सेवामा समर्पित आनन्द बिष्ट : संकटका सहारा, समाज परिवर्तनका सारथी

    सेवामा समर्पित आनन्द बिष्ट : संकटका सहारा, समाज परिवर्तनका सारथी

    काठमाडौं : गोरखबहादुर बिष्ट ‘आनन्द’का लागि सपनाको पुञ्ज होइन राजनीति, पवित्र भावका साथ जनताको सेवा गर्ने थलो हो। जहाँ रहेर उनी सुशासन, समृद्धि र दिगोविकास जस्ता जनताका अभिष्ट पूरा गर्न तीन दशकदेखि सक्रिय छन्। बिष्ट सुदूरको दूर भूमि डोटीको गड्सेरामा...

  • बैतडीमा निर्वाचन प्रहरीको निधन

    बैतडीमा निर्वाचन प्रहरीको निधन

    बैतडी : बैतडीमा आसन्न  निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका–६  हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा...

  • टी-२० विश्वकप : आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

    टी-२० विश्वकप : आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

    काठमाडौं : आइसिसी टी-२० विश्वकपको सुपर-८ मा आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन्। कोलम्बोको पल्लेकेले स्टेडियममा मंगलबार बेलुकी सवा ७ बजे इंग्ल्याण्ड र पाकिस्तान भिड्न लागेका हुन्। सुपर-८ मा इंग्ल्याण्ड दोस्रो खेल खेल्दैछ। यसअघि उसले श्रीलंकालाई पराजित गरेको थियो। पाकिस्तान भने पहिलो...