March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

Year: २०८१ माघ ६, आईतवार १९:२२

विदेशी लगानी भित्र्याउन अध्यादेश ल्याइएको हो : गृहमन्त्री लेखक

विदेशी लगानी भित्र्याउन अध्यादेश ल्याइएको हो : गृहमन्त्री लेखक

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले विदेशी लगानी भित्र्याउन अध्यादेश ल्याइएको बताएका छन् । नेपाल प्रेस युनियन कंचनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले सो कुरा बताएका हुन । विदेशी लगानी भित्र्याउन र देशभित्रै पनि लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको हो । ‘उद्योगी व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएको विषय समेटेर लगानीको वातावरण बनाउन अहिलेको अध्यादेश…

ऐतिहासिक बन्दै राष्ट्रपति डोनाल्ड जे ट्रम्पको शपथ समारोह

ऐतिहासिक बन्दै राष्ट्रपति डोनाल्ड जे ट्रम्पको शपथ समारोह

राले, अमेरिका । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आइपुग्दा यसको चर्चा  निकै चुलिएको छ । यो समारोह ऐतिहासिक पुनरागमनको सङ्केत गर्दै भव्य रूपमा आयोजना हुने भएको छ । शपथग्रहण समारोह चार दिनसम्म अर्थात् शनिबार सुरु भएर मङ्गलबार सम्पन्न हुने छ ।  शपथग्रहण समारोह समितिले सो समारोहका लागि भनेर हालसम्मकै सर्वाधिक उच्च रकम अर्थात् १७…

  • भूमिसम्बन्धी अध्यादेश : ११ लाख परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुल्यो

    भूमिसम्बन्धी अध्यादेश : ११ लाख परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुल्यो

    काठमाडौं । सुकुमवासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुलेको छ। राष्ट्रपतिबाट गत बुधबार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी भएपछि सुकुमवासी आयोगमा सूचीकृत करिब ११ लाख सुकुमवासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा बाँड्न...

  • सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

    सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

    काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपातको सम्भावना रहेको छ । मौसम विभागका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीदेखी हिमपातको सम्भावना रहेको हो । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका कारण देशका तराई तथा उपत्यकाका केही...

  • प्रा.डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिने

    प्रा.डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिने

    धनगढी । प्राध्यापक डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गरिने भएको छ। धनगढी उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा पन्तले पुगाएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गर्न लागेको हो। कैलालीको धनगढीस्थित कैलाली वाणिज्य क्याम्पसमा वाणिज्य क्याम्पसको अध्यापन सुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पन्तलाई...

  • कांग्रेस नेता महत दिल्ली प्रस्थान, उच्च स्तरीय भेटघाट हुने

    कांग्रेस नेता महत दिल्ली प्रस्थान, उच्च स्तरीय भेटघाट हुने

    काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । नेपाली काँग्रेस निकट नेपाल जनसम्पर्क समितिको आइतबार आयोजना हुने वार्षिक भेलालाई सम्बोधन गर्न उनी दिल्ली उडेका हुन् । काँग्रेसका प्रवक्ता समेत रहेका नेता डा. महतको...